१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?
हदम्याद हटाउने कि बढाउने ?

काठमाडौं । यौनजन्य हिंसासम्बन्धी कसूरमा हदम्याद बढाउने कि हटाउने भन्ने प्रश्नले सदन र सडकलाई तताएको छ । गत हप्ताको सङ्घीय संसद्मा विधायिकाले बलात्कार मुद्दामा जाहेरी दिने हदम्याद राख्नुपर्ने, बढाउनुपर्ने र राख्नै नहुनेमा आ–आफ्ना भनाइ प्रस्तुत गर्नुभएको थियो । सडकमा भने यौन हिंसाजस्तो गम्भीर प्रकृतिको कसूरमा जाहेरी दिने हदम्याद राख्नै नहुने

काठमाडौँ महानगरपालिका कार्यपालिका बैठक लाईभ

काठमाडौँ । काठमाडौँ महानगरपालिका कार्यपालिका बैठक बसिरहेको छ । महानगरपालीको यो दोश्रो बैठक हो । महानगरपालीका प्रमुख बालेन साहले कार्यपालीकाको

हरि उत्कृष्ठ प्रतिभा पुरस्कारबाट हरिप्रसाद सोडारी सम्मानित

साढीको दशक देखी नेपाली भाषा साहित्य इतिहास ,धर्म र सस्कृतिको क्षेत्रमा अनवरत साधानरत रहदै दर्जनौं कृतिको सम्पादन र अनुवादन गरी

काठमाडौंको फोहोर र १७५ औं पटक सम्झौता !

शहरी विकास मन्त्रालयले बोलाएको छलफलमा सहभागी सिसडोल-बन्चरेडाडा क्षेत्रका बासिन्दाहरूले भन्दै हुनुन्थ्यो, मन्त्रालयले गरेको पछिल्लो सम्झौता १७५औं सम्झौता हो। हरेक पटक

हल्कादेखि मध्यम वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच

नेपाल र अमेरिकाबीचको खेल ‘टाई’

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपाल र अमेरिकाबीचको खेल टाई भएको छ ।

खेलका दौरान टेक्निकल एरियामा अचेत भएर ढलेका अलमुताइरी अस्पतालबाट डिस्चार्ज

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अस्पताल बाट डिस्चार्ज भएका छन् ।

एसियन कपः नेपाल कुवेतसँग पराजित

एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ ।

गृहमन्त्री खाँणद्वारा गोताखोर तालिम समापन

चितवन । गृहमन्त्री बालकृष्ण खाँणज्यूले सशस्त्र प्रहरी बल नेपाल विपद्व्य वस्थापन तालिम शिक्षालय कुरिन्टारमा संचालित सि।सं। २ गोताखोर तालिमको जेठ

के विदेशमा बसेर स्वदेशको चिन्ता लिनु अपराध हो र ?

नीतिको थिति बस्न सक्यो भने स्वदेशमा समृद्धि आफै भित्रिन्छ । हाम्रो माटो संसारकै सबैभन्दा मलिलो छ । यही माटोलाई पसिनाले

अमेरिकी सेनाका उच्च अधिकारी सैनिक मुख्यालयमा , द्विपक्षीय भेटवार्ता

फ्लिनको सम्मानमा जङ्गी अड्‍डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका बारेमा प्रस्तुतीकरण समेत गरिएको

एकीकृत समाजवादी पार्टी राष्ट्रव्यापी बन्न सफल भयो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको

सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु

काठमाडौँको सीतापाइलामा घरको छतबाट खसेर एक युवाको मृत्यु भएको छ ।

प्रसारण लाइनको तारमा पुगेर दिनभर ‘तनाव दिएका’ व्यक्तिको उद्धार गरियो

विद्युत् प्रसारण लाइनको टावर हुँदै तारमा पुगेर दिनभर विभिन्न निकायलाई तनाव दिएका व्यक्तिको उद्धार भएको छ ।

समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ ।

भासिएको सडक एकतर्फीमात्रै सञ्चालन

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक सडक भासिएको ठाउँबाट सबै सवारीसाधन सञ्चालन गरिएको छ ।

एमाले बाहेक कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक…

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित,

चरा खोजकर्ता खरेल सम्मानित

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट सङ्घ (नाटा) १ नं प्रदेशले चरा अनुसन्धान तथा संरक्षणको क्षेत्रमा अतुलनीय योगदान पु-याएवापत

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्दछः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकाहरूमा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताउनुभएको छ

महानगरपालिकाका प्रमुख साह क्षत्रपाटी निःशुल्क चिकित्सालयमा

स्वास्थ्य र सरसफाइमा कामपाले उच्च चासो दिएको बताउँदै महानगर प्रमुख साहले यसका लागि नयाँ योजना तथा सल्लाह र सुझाव लिएर