३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निःशुल्क विद्युतीय चुलोका लागि विद्यार्थीसँग आवेदन माग

काठमाडौँ । सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो । सरकारले काठमाडौँ बाहिरबाट उपत्यकामा आई कोठा भाडामा लिई

त्रिवि मानविकी सङ्कायमा चरम लापरवाही, राजनीतिशास्त्र एमएको प्रश्नपत्र पनि हुबहु

त्रिभुनव विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र सङ्काय, डीनको कार्यालयले एकपछि अर्को चरम लापरवाही गर्दै आएको छ । स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा

प्रतिनिधिसभामा चार मन्त्रालयको विनियोजन शीर्षकमा छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा

सकेसम्म आजै नत्र भोलिसम्ममा मन्त्रीहरुको सपथ हुन्छः मेटमणि चौधरी

नेकपा(एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस हुनुभएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको सपथ ग्रहण गरिसक्ने बताउनुभएको छ ।

डोस्टरलिमाब : क्यान्सरको औषधि, परीक्षणका क्रममा छ महिनामै रोग निर्मूल

वासिंटन । क्यान्सरका बिरामीमा गरिएको औषधिको परीक्षणले विश्वको ध्यानाकर्षण भएको छ । किनभने यो औषधिको परीक्षणमा संलग्न १८ बिरामीको शरीरबाट

सांसदद्वारा महिला हिंसा अन्त्यको माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदले देशैभरी भएका महिला हिंसा, हत्या र बलात्कारका घटनामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ

सप्तरी । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक

काठमाडौँको फोहर व्यवस्थापनका लागि प्रधानमन्त्रीले विशेष पहल लिनुपर्छ: सांसद थापा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले काठमाडौँ महानगरपालिकाको फोहरमुक्त काठमाडौँ बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह

अर्थ मन्त्रालयद्वारा सेयर बजार सुधारका लागि ४ सदस्यीय सुझाव समिति…

अर्थमन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ ।

तङ्ग्रँदै पाल्पाको पर्यटन क्षेत्र

रामपुर । कोभिड–१९ को असरले पर्यटन क्षेत्रलाई नराम्रोसँग धाराशयी बनायो । विसं २०७२ को विनाशकारी भूकम्पपछि विस्तारै बामे सर्दै गरेको

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा बिरामीको चाप

वालिङ । मौसममा आएको परिवर्तनसँगै वालिङस्थित गह्रौं प्राथमिक अस्पतालमा दैनिक बिरामीको चाप बढेको छ । केही दिन यता गर्मी बढेसँगै

असार मसान्तसम्ममा मल उपलब्ध हुन्छ– कृषि मन्त्रालय

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलमा देखिएको अभाव आगामी असार मसान्तदेखि समाधान हुने बताएको छ । मन्त्रालयले

मन्त्री फेरिए, सरकार फेरियो तर मलको कथा उस्तै रह्योः गगन…

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन कुमार थापाले देशमा भएको मलको समस्याबारे प्रतिनिधिसभामा ध्यानाकर्षण गराएका छन् ।

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले

कर्णाली प्रदेश
कर्णालीमा ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गरिने

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षमा युवाका लागि ‘लोक सेवा सचेतना कार्यक्रम’ सञ्चालन गर्ने नीतिमा जोड दिने भएको

बागलुङका १७ खानेपानी आयोजनालाई १९ करोड बजेट

बागलुङ । बागलुङमा सङ्घीय सरकारले सञ्चालन गर्ने १७ खानेपानी आयोजनाका लागि रु १९ करोड विनियोजन भएको छ । जिल्लाका विभिन्न

वर्षायाममा सडक खन्न स्वीकृति नदिइने

काठमाडौँ । सडक विभागले आगामी असार १ गतेदेखि भदौ मसान्तसम्म काठमाडौँभित्र कुनै पनि सडक खन्न स्वीकृति नदिइने बताएको छ ।

जसपाको समीक्षा बैठकमा कुटाकुट

जनता समाजवादी पार्टी (जसपा)को चुनावी समीक्षा बैठकमा कुटाकुट भएको छ ।

आज सुनको मूल्य स्थिर, चाँदी वृद्धि

काठमाडौँ । आज हप्ताको चौथौं दिन (वुधबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य भने बढेको छ । नेपाल

सभामुखको सरकारलाई निर्देशन : विनोद शाहीको मृत्युबारे सत्यतथ्य पत्ता लगाऊ

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अछाम जिल्लाको पञ्चदेवल नगरपालिकाका विनोद शाहीको मृत्युबारे छानबिन गरी सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएका छन्