३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेसन्स लिगः जर्मनी र इंग्ल्याण्डको बराबरी

एजेन्सी । नेसन्स लिगको समूह चरण अन्तर्गतको खेलमा जर्मनी र इंग्ल्याण्डले बराबरी खेलेका छन् । मंगलबार राति जर्मनीको घरेलु मैदान एलियान्ज एरिनामा भएको खेलमा दुबै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ५० औं मिनेटमा जोनास होफम्यानले गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ८८

मन्त्रालय फुटाएरै भएपनि लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक

आजको मौसमः हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशको अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । हाल नेपालको पूर्वी भू–भागमा

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम: स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासमा…

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । प्रदेशसभाको दशौँ अधिवेशनको आठौँ बैठकमा

गण्डकीको नीति तथा कार्यक्रम: स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्यसँगै कृषि, पर्यटन र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ

काठमाडौँ महानगरको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यपालिका सदस्यमा आठ प्रतिनिधि निर्वाचित हुनुभएको छ । मंगलबार राष्ट्रिय सभागृहमा सम्पन्न निर्वाचनबाट उहाँहरु निर्वाचित हुनुभएको

चार जनप्रतिनिधि निलम्बन गराउन अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित पदाधिकारीलाई कानूनअनुसार निलम्बनको कार्यान्वयन गराउन भनेको

बाघको आक्रमणबाट महिलाको मृत्यु

घैलाघारी सामुदायिक वनमा बाघले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हुनेमा भरतपुर महानगरपालिका–२३ घौलाघारी बस्ने ५५

नागढुंगाबाट स्रोत नखुलेको करिब चार करोड रुपैयाँसहित ५ जना पक्राउ

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट स्रोत नखुलेको करिब ४ करोड रूपैयाँसहित ५ जना पक्राउ परेका छन् ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु

सरकारले हाल परीक्षणका रुपमा लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ ।

इम्बोस्ड नम्बर प्लेट आवश्यक हो भने सम्पूर्ण खर्च सरकारले नै…

सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने सरकारको आग्रहलाई अव्यवहारिक रवैयाको संज्ञा दिदैँ राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको

गठबन्धन कायमै रहन्छः अध्यक्ष नेपाल

राजविराज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय सत्ता गठबन्धन कायमै रहने बताउनुभएको छ ।

नेप्से परिसूचक ४५.५९ अंकले गिरावट

पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा नेप्से परिसूचक ओरालो लागेको छ ।

मेरो नेतृत्वको सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍योः…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को महामारी फैलिने वित्तिकै नेपालमा तत्कालीन सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम

पशुपतिको अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याउछौँः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ

सबै सवारी साधनमा इम्बोस्ड अनिवार्य गरेका छैनौंः यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागले आगामी साउन १ देखि सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको प्रस्ट पारेको छ ।

काठमाडौंमा ४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न नपाइने (पूर्णपाठ)

सरकारले जग्गाको कित्ताकाटमा कडाइ गर्दै नयाँ प्रावधान ल्याएको छ ।

टिआइएमा किन भइरहन्छ बारम्बार हवाई ट्राफिक जाम ?

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) देशको पुरानो ऐतिहासिक विमानस्थल हो । टिआइए सञ्चालनमा आएको करिब ७० वर्षपछि मुलुकभित्र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका

असारभित्रै इम्बोस्ड नम्बर राख्नुपर्ने प्रावधान फिर्ता लिन माग

सांसदहरुले आगामी असारभित्रै सवारी साधनमा इम्बोस्ड नम्बर राख्नुपर्ने यातायात व्यवस्था विभागले जारी गरेको प्रावधान फिर्ता लिन माग गर्नुभएको छ ।

लगानीकर्ताको नेप्से अगाडि धर्ना, प्रहरीको हस्तक्षेप

काठमाडौँ । शेयर बजारमा निरन्तर गिरावट आएपछि निराश लगानीकर्ताहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय घेराउ गरेका छन् । पुँजीबजार