३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

झापा । मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई चोरी भएको ४ थान मोटरसाइकल सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर मिक्लाजुङ गाउँपालिका–५ बस्ने २१ वर्षीय चन्द्र कुमार योङवा र २० वर्षीय सुरेन्द्र भन्ने जिवन कुरुवाङ रहेका छन् । दमक नगरपालिका–६ नेपालीरिका होटल अगाडि पार्किङ गरी राखेको

पं. नवराज शारदा स्मृति समाजद्वारा १० लाख रुपैयाँको अक्षयकोष स्थापना

पं. नवराज शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम संचालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ ।

भूउपयोग नियमावली: जग्गा बाँझो राखेमा एक लाख जरिवाना

काठमाडौँ । सरकारले भूमिलाई १० भूउपयोग क्षेत्रमा वर्गीकरण गरेको छ । यहाँ आयोजित पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी

बन्दीपुरको सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढ्दै

दमौली । तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक

मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग…

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनु भएको छ ।

सर्लाहीको बलरामा मलेरियाका बिरामी फेला

सर्लाही । सर्लाहीकोे बलरा नगरपालिकामा मलेरियाका थप चार जना बिरामी फेला परका छन् । बलरा नगरपालिका २ र ९ को

सेल्टर नेपालले कैदीबन्दीका लागि फुटबल कार्यक्रम गर्ने

काठमाडौँ । सेल्टर नेपालको आयोजनमा केन्द्रीय कारागारभित्र रहेका कैदीबन्दीका लागि फुटबलसम्बन्धि कार्यक्रम हुने भएको छ । सेल्टर नेपालद्वारा आज यहाँ

नेपालमा औद्योगिक लगानी गर्न जापानलाई चेम्बरको आग्रह

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापानलाई आग्रह गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज

भूउपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले भूउपयोग कार्यक्रमलाई प्राथमिकताकासाथ सञ्चालनमा ल्याइने बताउनुभएको छ ।

प्रचण्ड र ओली मिल्छन् कि भन्ने डरले प्रधानमन्त्री छिटै चुनाव…

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्र संघ र प्रदेशको पनि चुनाव सम्पन्न गरिसक्ने

बागमती प्रदेशलाई प्रविधियुक्त बनाइन्छ: मुख्यमन्त्री पाण्डे

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले बागमती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेशन गरिने अभियानमा लागिएको बताउनुभएको छ ।

बजेट ठीक–बेठीक छुट्याउन सक्नुपर्नेमा राष्ट्रियसभाका सांसदहरुको जोड

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारका कार्यक्रम तथा बजेटबारे आलोचनाका लागि आलोचना मात्र नगरी ठीकलाई ठीक र बेठीकलाई बेठीक भनेर छुट्याउन

पोखरामा गठबन्धनका मेयर जिताउन लागेका तीन कार्यकर्तालाई एमालेले गर्यो कारबाही

नेकपा एमाले कास्कीले पोखरा महानगरपालिकाका मेयर उम्मेदवार कृष्ण थापालाई हराउन लागेको र खुलेआम गठबन्धनका उम्मेदवारको पक्षमा अभियान चलाएको भन्दै तीनजना

माओवादीको अभिमुखीकरण कार्यक्रममा सहभागीहरु (फोटोफिचर)

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) द्वारा बुधबार कुमारी हलमा स्थानीय तहमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूका लागि आयोजित अभिमुखीकरणमा पार्टीका अध्यक्ष

निर्वाचनको दिन मृत्त भेटिएका राकेशभक्त पौडेलको हत्या भएको परिवारको दाबी

काठमाडौं । गत बैशाख ३० गते स्थानीय तहको निर्वाचनको दिन मृत्त भेटिएका बाराका ३८ वर्षीय राकेशभक्त पौडेलको परिवारले पौडेलको हत्या

ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको सांसद भुसालको दाबी

राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले केपी ओली नेतृत्वको एमाले सरकार इतिहासमै नरहेको दाबी गर्नुभएको छ ।

सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको दाहालको आरोप

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले ल्याएको बजेट कार्यकर्ता वितरणमुखी भएको आरोप लगाउनुभएको छ ।

एउटा विद्यालयबाट अर्को विद्यालय जान अनिवार्य हस्तान्तरण प्रमाणपत्र

वीरगञ्ज । पर्सा जिल्लाका निजी विद्यालय आबद्ध रहेका दुईवटा सङ्गठनले एउटा विद्यालयमा अध्ययन गर्दै आएको विद्यार्थीलाई उक्त विद्यालयको सहमति (हस्तान्तरण

कांग्रेसलाई पनि एमालेजस्तै ठेगान लगाइदिने प्रचण्डको चेतावनी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहंकार बढाएको खण्डमा नेपाली कांग्रेसलाई पनि ठेगान लगाइदिने चेतावनी दिनुभएको छ

बालेन र हर्कको जित माओवादीलाई सबक हो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारको जितलाई माओवादीले सबकका रुपमा लिनुपर्ने