३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
जुम्लाको पाटन क्षेत्रमा यार्सा सङ्कलन गर्न भीड

खलङ्गा । यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ । जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ । यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ । गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिनुभयो

बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग सांसद बस्नेतको आग्रह

प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गर्नुभएको छ ।

नवनिर्वाचितका घोषणा: अस्पताल निर्माणदेखि किरिया खर्चसम्म

जनकपुर । स्थानीय तहमा नेतृत्वदायी भूमिकामा निर्वाचित भएसँगै स्थानीय तहका प्रमुखले आ–आफ्ना प्राथमिकताका योजना सार्वजनिक गर्दै पदभार ग्रहण गरेका छन्

क्यूएफ एक्समा माओबादी नेताहरु: जनप्रतिनिधिलाई दुईदिने प्रशिक्षण

बुधबार र बिहीबार राजधानीको कमलपोखरीस्थित क्यूएफ एक्स मा प्रशिक्षण कार्यक्रम भै रहेको छ । प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख,

बागलुङ बजारमा जडान भएका २९ सिसी क्यामरा प्रयोगविहीन भएपछि पुनः…

बलेवा । बागलुङ बजारभित्र सिसी क्यामरा व्यवस्थापन गर्ने काम पुनः सुरुआत हुने भएको छ । बागलुङ नगरपालिका र बागलुङ उद्योग

रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै

काठमाण्डौँ । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिँदै छ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको

गठबन्धन कांग्रेसका लागि गलगाँड भयो: एमाले नेता पाण्डे

चुनाव भएदेखि यसको गलगाड छुट्थ्यो कि भन्ने छ । सतिदेवीको अंगपतन भएको जस्तो । चुनावपछि यि सबै कसले हात समातेको

ईभी नेपाल मोटर्सको अफर ‘तपाईंको गोजीमा कति छ ?

काठमाडौं । पेट्रोलियम पदार्थ महंगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहरु आउन थालेका छन्। यसै सन्दर्भमा लेभ्निङ

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आकाशबाटै फर्कियो

काठमाडौँ । टायरमा समस्या देखिएपछि काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौँ फर्किएको छ । विमानको टायरमा समस्या

कृष्णपुर स्वास्थ्यचौकीमा चौबीस घण्टे सेवा सञ्चालन

कञ्चनपुर । कृष्णपुर नगरपालिकाले सर्वसाधारणको स्वास्थ्य उपचारमा सघाउ पुर्याउन स्वास्थ्यचौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउन लागेको छ । आगामी असार

आजको मौसम: दिउँसो चट्याङ र हावाहुरीसहित वर्षा हुनसक्ने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी

१० रुपैयाँले घट्यो डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर

काठमाडौँ । सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाँले घटाएको छ । मन्त्रिपरिषद्को बैठकले डिजेल र पेट्रोलको

कर्णाली प्रतिष्ठान र मेमोरियल विश्वविद्यालय क्यानडाबीच समझदारी

कर्णाली । स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानका क्षेत्रमा द्विपक्षीय सहकार्य गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मेमोरियल विश्वविद्यालय न्यूफाउन्डल्याण्ड

प्रतितोला रु ८०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु

रासायनिक मल आपूर्तिमा अनिश्चितता, ढुक्कले खेती गर्न पाएनन् किसान

टीकापुर । कैलालीको जानकी गाउँपालिकाका तेतराम चौधरी यतिखेर धानखेती गर्न मलको खोजीमा भौतारिनुभएको छ । कृषि सहकारीमा मल नपाएपछि उहाँ

चाँदीका गहनासहित भारतीय नागरिक पक्राउ

सप्तरी । सशस्त्र प्रहरी बलले चार किलो चाँदीका गहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सप्तरीको बोदे बर्साइन नगरपालिका–९

महाकाली नगरका वडा सदस्यको मृत्यु

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–७ का निर्वाचित वडा सदस्य केशवराम कोलीको मृत्यु भएको छ । वैशाख ३० गतेको स्थानीय तह

मनाङका स्थानीय तहलाई ३७ करोड ३६ लाख बजेट

मनाङ । हिमाली जिल्ला मनाङका चार स्थानीय तहलाई सङ्घीय सरकारबाट रु३७ करोड ३६ लाख बजेट विनियोजन भएको छ । जिल्लाका

राउटेलाई सामाजिक सुरक्षा भत्ता

जाजरकोट । जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

भारतीय चर्चित गायक केकेको निधन

एजेन्सी । भारतीय चर्चित गायक केकेको मे ३१ राति १० बजे निधन भएको छ । केके कन्सर्ट गर्न कोलकाता पुगेका