© 2023
तनहुँ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा तनहुँका दुई पालिकामा नेकपा (एमाले) र एक पालिकामा नेकपा (माओवादी) केन्द्रले अग्रता लिएको छ । प्राप्त मतपरिणामअनुसार जिल्लाको म्याग्दे र घिरिङ गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बन्दीपुर गाउँपालिकामा माओवादीले अग्रता लिएको छ । नौ सय मतगणना हुँदा म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका

काठमाडौं महानगरपालिकाको मत गणना जारी छ । ७५ मत गणना हुदा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा वडा नम्बर १ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ । एमालेका वडाध्यक्षका उम्मेदवार द्धारिकालाल श्रेष्ठको प्यानललै

स्थानीय तह निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम जारी छ । हाल सम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ ।

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक बसेर आवश्यक प्रक्रिया पुरा गरेसँगै केहीबेरअघि देखि मतगणना
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा

तनहुँ । तनहुँको भिमाद नगरपालिकामा मेयर पदमा नेकपा एमालेले तथा उप मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

काठमाडौं। प्युठानको सरुमारानी गाउँपालिका–६ तिरामको वडाध्यक्षमा नेकपा (एमाले) का तीलबहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय

काठमाडौं । पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा

काठमाडौं । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ मा नेकपा (एमाले) को प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा साङ लामा तामाङ विजयी

दाङ । स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९

काठमाडौं महानगरपालीकाको मतगणना सुरु भएको छ । महानगरपालीको बडा नं १ र ३२ बाट मतगणना सुरु भएको छ ।

काठमाडौं । ताप्लेजुङको मिरिङ्देन ६ मा एमालेको प्यानल नै विजयी भएको छ ।एमालेका उम्मेदवार मनोज तुम्वहाम्फेको प्यानल नै विजयी भएको

नीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १

कांग्रेसका कांग्रेसका मोहनसिंह लालचनले ७६० मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार सञ्जयकुमार थकालीले ७५८ ले प्राप्त गर्नुभयो

तनहुँको व्यास नगरपालिकाका मेयर उम्मेदवार दीपकराज जोशीलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक

गोरखा । गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाको प्रारम्भिक मतगणनामा नेकपा एमालेले अग्रता बनाएको छ । ६७९ मतगणना हुँदा एमालेका श्रीप्रसाद श्रेष्ठले ३२१,

वडाध्यक्ष पदमा जिमाबहादुर तामाङ ९४ मत ल्याएर विजयी हुनुभएको निर्वाचन अधिकृतले सूर्यदर्शन पण्डितले जानकारी दिनुभयो ।