२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गोरखापत्रका प्रधानसम्पादकलाई आयोगको स्पष्टीकरण पत्र

काठमाडौँ । निर्वाचन आयोगले गोरखापत्र दैनिकलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको छ । वैशाख २५ गते आइतबार प्रकाशित एक अन्तर्वार्तालाई लिएर आयोगले आचारसंहिता प्रतिकूल भएको भन्दै सो पत्रिकाका प्रधानसम्पादकलाई पत्र काटेको हो । ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा सो दैनिकले भरतपुर महानगरपालिका प्रमुखका उम्मेदवार रेनु दाहालको अन्तर्वार्ता

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोही कारवाहीको भागिदार हुनेछः गृह…

गृह मन्त्रालयले निर्वाचन विरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित

गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित थियोः अध्यक्ष…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश दुर्घटनाबाट जोगाउनका लागि अहिले पाँच दलीय गठबन्धन गरेको बताउनुभएको छ ।

कांग्रेसलाई अत्यधिक बहुमतले विजयी गराउन सभापति देउवाको आग्रह

डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजय गराउन आग्रह गर्नुभएको छ । गृह गाउँपालिका गन्यापधुरा–२

राष्ट्रपति भण्डारीबाट सीता जयन्तीका अवसरमा शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले सीता जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना

आज रातिदेखि मौन अवधि लागू हुँदै, के-के गर्न पाइनेछैन ?

वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आज मंगलबार रातिदेखि मौन अवधि लागू हुँदैछ ।

स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुन्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गर्नु भएको छ ।

सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । काठमाडौँको सोल्टीमोडमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काठमाडौँको नागार्जुन नगरपालिका–४ सोल्टीमोडस्थित सडकमा बा९४प ८६७६ नंको

वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेदः अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्गीय समाज बनेदेखि नै मजदुरमाथि विभेद भएको बताउनुभएको छ ।

मतदान केन्द्रमा पाल/त्रिपालको व्यवस्था गरिने, अत्यावश्यक सेवाका लागि सवारी पास…

काठमाडौँ । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचनका दिन वर्षाका कारणले मतदान र मतगणना कार्य प्रभावित

रातो मछिन्द्रनाथको रथ आज लगनखेल लगिने

वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज रथलाई लगनखेल लगिने भएको छ । आइतबार मङ्गलबजारबाट दक्षिण पूर्वी क्षेत्रमा पुर्याइएको

इमान हराएकाहरुलाई भोट नदिनुस्ः राप्रपा अध्यक्ष लिङ्देन

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले इमान हराएका, नैतिक हराएका मान्छेलाई मेरो पार्टी हो भनेर भोट नहाल्न मतदातालाई

एक दिवसीय शृंखला नेपालले जित्यो

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय पारीको सहयोगमा नेपालले सोमबार भएको अन्तिम खेलमा जिम्बाब्वे ‘ए’ माथि ६ विकेटको जित निकाल्दै

सुनिता डंगोलः युवा नेतृत्वलाई वहन गर्ने चुनौति र अवसर

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिएकी सञ्चारकर्मी सुनिता डंगोलको चर्चा अहिले काठमाडौंमा धेरै नै छ । महिला उम्मेदवार र

राष्ट्रपतिको उपस्थितिमा कानुन दिवस मनाइयो

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ ।

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा छः अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको बताउनुभएको छ ।

मंगलबार रातिदेखि मतदान सम्पन्न नहुँदासम्म मादक पदार्थको विक्री वितरण र…

निर्वाचन आयोगले बैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको विक्री वितरण र सेवन गर्न

भूमि निस्सा वितरण गर्ने कार्य तत्काल रोक: निर्वाचन आयोग

राष्ट्रिय भूमि आयोगको मार्फत हुने भूमिको निस्सा वितरण सम्बन्धि सम्पूर्ण कार्य स्थानीय तह निर्वाचनको निर्वाचन आचारसंहिता लागू हुने मितिसम्म स्थगित

गाउँपालिकाका वडाध्यक्ष घागामगरको निधन

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका वडाध्यक्ष धनबहादुर घागामगरको निधन भएको छ । फोक्सोमा पानी जमेपछि बिरामी हुनुभएका उहाँको

राजस्व चुहावट गरेको अभियोगमा मुद्दा

काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा अन्तरा इन्टरनेशनलका सञ्चालक विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ