२८ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुने, प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ । प्रतिनिधिसभामा आइतबारदेखि सुरु भएको छलफल आज पनि जारी रहने भएको हो । प्रतिनिधिसभामा २० सांसदले नीति तथा कार्यक्रममा संशोधनको प्रस्ताव दर्ता गराउनुभएको छ । साथै राष्ट्रियसभामा पनि नीति तथा कार्यक्रममाथि छलफल

कस्तो छ आजको मौसम ?

काठमाडौँ । आज दिउँसो देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

लयमा फर्कँदै होटल व्यवसाय, पर्यटकसँगै बढ्न थाल्यो आम्दानीको ग्राफ

कोरोना महामारी सुरु भएयता गत वर्षसम्म करोडौँ घाटामा रहेका होटलहरु यतिबेला भने फाइदामा जान थालेका छन् । नेपाल स्टक एक्सचेञ्ज

द्विपक्षीय तथा पारवहन व्यापार प्रवर्द्धनमा छलफल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग चिनियाँ राजदूत चेन सङ्ले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । मन्त्रालयमा सोमबार भएको

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत

भुटानी शरणार्थी प्रकरण : राज्यविरुद्धको कसुर, संगठित अपराध र ठगी…

नक्कली भुटानी शरणार्थी प्रकरणमा कतिपय अभियुक्तविरुद्ध जाहेरी आउन सक्ने र संगठित अपराधमा संलग्न अन्य आरोपितलाई समेत कानूनी दायरामा ल्याउन मिल्ने

एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण

काठमाडौं । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व

घरको बाथरूममा मृत भेटिए टिभी अभिनेता आदित्य सिंह राजपुत

एजेन्सी । टिभी अभिनेता तथा कास्टिङ डाइरेक्टर आदित्य सिंह राजपुतको सोमबार शङ्कास्पद मृत्यु भएको छ । उनी केवल ३२ वर्षका

पर्सामा मिटरब्याजीसम्बन्धी नौ सय ८४ उजुरी दर्ता

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्सामा हालसम्म अनुचित लेनदेन (मिटरब्याजी) सम्बन्धी नौ सय ८४ वटा निवेदन दर्ता भएको छ ।

न्युक्यासल र लेस्टर सिटीले अंक बाँडे

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै

काभा कपः नेपालको सुखद् शुरुवात

काठमाडौँ । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी

काठमाडौँ । नेपाल सरकारले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभामा छलफल जारी

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिनुभएको छ ।

पहिराले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आयो

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा

आर्मीलाई स्पष्ट अंक

काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले फ्रेण्ड्स क्लवलाई पराजित गर्दा अर्को खेलमा

प्रधानमन्त्रीद्वारा महिला भलिबल प्रतियोगिताको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) महिला भलिबल च्यालेन्ज कपको उद्घाटन गर्नुभएको छ ।

हटिया खाली गराउन बिर्तामोडमा चल्यो डोजर

झापा । बिर्तामोड नगरपालिका–५ स्थित बुधबारे हटियाका अस्थायी संरचनाहरू आज डोजर लगाएर भत्काइएको छ । सो स्थानमा एक सय ९४

नक्कली भुटानी शरणार्थी प्रकरणमा २२ जाहेरी दर्ता

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पीडित भएको भन्दै हालसम्म एक सय १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । पीडितका

सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्भावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिनु भएको

साढे २१ खर्ब नाघ्यो नेपालको सार्वजनिक ऋण

काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे रू २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार