© 2023
काठमाडौं । मङ्गलवार नेपाली सुनचाँदी सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार उक्त सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

निजी क्षेत्र उद्योगी व्यवसायी, सेयर लगानीकर्ता, नियामक, बैंकर्स लगायतले वर्तमान समयमा देखिएको समस्याबारे गुनासो गरेपछि अर्थमन्त्री महतले गभर्नरलाई छलफलको लागिअर्थ

काठमाडौँ । इमाडोल–लामाटार सडक विस्तार अन्तिम चरणमा पुगेको छ । गोदावरी पुल नजिकै झन्डै ५० मिटरमा निर्माण सम्पन्न भएपछि सबै

ढाका । बंगलादेशको राजधानी ढाकास्थित सस्तो कपडाको लोकप्रिय बजारमा भीषण आगलागी भएको छ । मंगलबार बिहान ६ः१० (१२ः१० जिएमटी) बजे

पाल्पा । उखुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर

सर्वोच्च अदालतमा तोकिएको ११ वटा रिटको पेशी मध्ये लामिछानेविरुद्धको रिट नवौँ नम्बरमा रहेको छ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा आज ट्याक्सी चालकहरुले त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरी विरोध गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दामा आज सुनुवाइ हुने भएको छ ।

सरकारले भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ ।

मन्त्रीपरिषद बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा नेपाल प्रहरीका पूर्व एआईजी उत्तमबहादुर सुवेदी र पूर्वनायब महान्यायाधिवक्ता गणेशबाबु अर्याल रहनु

काठमाडौँ । सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ग्रिष्मकालीन ओलम्पिकका लागि एसियन छनोटको पहिलो चरण खेल्न भियतनामको महिला टोली सोमबार

पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक भित्र देखिएको खिचातानीप्रति जनतामा वितृष्णा बढेर गएको धारणा व्यक्त गर्नुभएको छ ।

सोमबार प्रधानमन्त्रीको सचिवालयले १०० दिनको उपलब्धीलाई ३७ बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ ।

चितवन २ मा गठबन्धनबाट कांग्रेसका जितनारायण श्रेष्ठ र रास्वपाबाट सभापति रवि लामिछाने प्रतिस्पर्धामा छन् ।

चितवन–२ का नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले उपनिर्वाचन आफ्नो जितको लागि भएको बताएका छन् ।

अपूरा बालेन । हो यतिबेला भत्काएका काम पूरा गर्न नसक्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह उर्फ (बालेन) साँच्चै अपूरा छन्

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा अहिले पनि थुप्रै भेडापालक कृषक छन् । हिउँद–बर्खामा लेकबेँसी गर्दै उनीहरुले भेडाबाख्रा पाल्दै आएका

चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

तनहुँ १ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट स्वर्णिम वाग्लेले मनोनयन दर्ता गरेका छन् ।

इन्डियन आइडल १३ को उपाधि १९ वर्षीय ऋषि सिंहले जितेका छन् । अयोध्याका ऋषिले कोलकाताकी देबोस्मिता रोय र चिराग कोतवाललाई