७ असार २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिमण्डल भागबन्डा लगायतका विषयमा छलफल हुने

काठमाडौं । सत्ता साझेदार दश दलीय गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल हुने बताईएको छ । यद्यपी, बैठकको समय भने तय भइसकेको छैन । आज शीर्ष छलफलबाट नै प्रधानमन्त्री प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका बताईएको छ । शनिबार बसेको

विश्वकप छनोट प्लेअफ: अमेरिका र नामिबिया खेल्दै

काठमाडौं । आईसीसी विश्वकप छनोट अन्तर्गतको एकदिवसीय प्लेअफ आजबाट नामिबियामा सुरु हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नामिबिया र

प्रहरीको आन्तरिक सुदृढीकरण मेरो भीष्म प्रतिज्ञा: प्रहरी महानिरीक्षक कुँवर(भिडियोसहित)

। नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक सदृढीकरण आफ्नो भीष्म प्रतिज्ञा भएको बताउनुभएको छ । 

लयमा फर्किदैँ बन्दीपुरको होटल व्यवसाय

डुम्रे । पछिल्ला दिन ‘पहाडकी रानी’ले परिचित बन्दीपुरमा आन्तरिक एवं बाह्य पर्यटकको चहलपहल बढेको छ । पर्यटकको चहलपहल भएसँगै बन्दजस्तै

राष्ट्रपति गोरखा भ्रमणमा

राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आज जिल्ला पुग्नुभएको छ । राष्ट्रपति भएपछि उहाँको यो पहिलो जिल्ला भ्रमण हो ।

बारामा उपनिर्वाचन लड्न मैले निर्णय गरिसकेको छैन– उपेन्द्र यादव

बाराका साथीहरुले आफूलाई त्यहाँ गएर चुनाव लड्न भनेर जोड दिइरहेको भन्दै उहाँले भन्नुभयो, “पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन

नवनियुक्त आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान

गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव विनोदप्रकाश सिंहले आईजीपी कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ । आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर १

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन्: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेको बताएका छन् । आइतबार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा

मन्त्रालय हेरफेर गर्दै माओवादी, गृहमन्त्री बन्दै नारायणकाजी

नेकपा (माओवादी केन्द्र)ले सरकारमा रहेका मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।

फेवातालको सिमसार पुरिरहेका दुई ट्रिपर महानगरको नियन्त्रणमा

पोखरा । पोखरा महानगरपालिकाले फेवातालको सिमसार क्षेत्र पुरिरहेका दुइ वटा ट्रिपरलाई नियन्त्रणमा लिएको छ । फेवाको सिमसार र रामसार क्षेत्रमा

यू–१७ महिला साफ: नेपाल र रसिया भिड्दै

काठमाडौं । बंगलादेशमा जारी साफ यू–१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले आज रसियाको सामना गर्दैछ । ढाकास्थित बीएसएसएस

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कानुन, न्याय तथा, संसदीय मामिला मन्त्रीसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको (तेस्रो संसोधन)

विकासको पर्खाइमा ‘सूर्य ओढार’

कपिलवस्तु (बुद्धभूमि), । अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार प्राज्ञ प्रभातलाई

काठमाडौं । नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्‍याएवापत यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार प्राज्ञ विष्णु प्रभातलाई अर्पण गरिने

मोफसलका ‘आँखा बा’

भरतपुर । भरतपुर आँखा अस्पतालमा बिहान ९ नबज्दै ७७ वर्षे वृद्ध जोशजाँगरका साथ प्रवेश गर्नुहुन्छ । साँझ सबै चिकित्सक कर्मचारी

अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण आयोजना हुँदै

गण्डकी । अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवसका सन्दर्भमा सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (१४२.१९५ किमी)को अन्नपूर्ण म्याराथन आउँदो

पूर्व अर्थमन्त्री पौडेलबाट झुम्साखोला खानेपानी आयोजनाको निरिक्षण

काठमाडौं । पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बुटवलमा निर्माणाधीन झुम्साखोला खानेपानी आयोजनाको निरिक्षण गर्नु भएको छ । पौडेलले आयोजनाको

सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति मावि

भवन वरिपरि घेराबारले लगाएर सुरक्षित गरिएको यो शान्ति माध्यमिक विद्यालय हो । दुर्गम गाउँमा यत्ति चिटिक्क परेको विद्यालय ठूला सहरका

दिवा खाजाको व्यवस्थापन गर्न समस्या

झापा । मुठ्ठीदान र दाताको भरमा सञ्चालित धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीले सरकारको दिवा खाजा पाएका छैनन् । मेचीनगर–१५ मा सञ्चालित