९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्ट– राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ । राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस ९८ मार्च० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त

लामिछानेको मुद्दामा सर्वोच्च अदालतको पूर्णपाठ सार्वजनिक, प्रतिनिधिसभा सदस्य बदर हुने…

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले गत माघ

जनकपुरधामका प्रमुख साह महामूर्ख घोषित

जनकपुर । महामूर्ख, २०७९ सालको उपाधि जनकपुरधामका नगरप्रमुख मनोजकुमार साहलाई प्रदान गरिएको छ । जनकपुरधामको मिथिला नाट्य कला परिषद्ले हरेक

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डः कसले कुन अवार्ड जिते ?

उन्नाइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०७८ अन्तर्गत पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडीको पुरस्कार नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टलाई

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्तापछि बारले जनायो असन्तुष्टि

नेपाल बार एसोसिएसनले शान्ति प्रक्रियासँग सम्बन्धित विषयहरू टुंगोमा पुर्‍याउन सरकार, सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानिबन

नेपालको बिजुली क्रमशः भारत र बङ्गलादेशको बजारमा पुग्दैछः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बङ्गलादेशको बजारमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगः चर्च ब्वाइजको लगातार दोस्रो जित

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाईटेडले लगातार दोस्रो जित निकालेको छ । मंगलबार दिउँसो एन्फा

‘खरको छानो आगोले टिपेको पत्तै नहुने’

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ हात्तीखर्कका आशबहादुर घिसिङको उमेर ८० वर्ष पुग्यो । हातपाउ लाग्न छोडेका घिसिङका बाबुबाजेको सारा जीवन

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिट्टै सदनमा प्रवेश हुन्छ– उपमहासचिव बस्नेत

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले आगामी संसद्को बैठकमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रस्तुत गर्ने तयारी भइरहेको बताउनुभएको छ ।

स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनले सहकार्य गर्ने, संयुक्त घोषणापत्र…

काठमाडौं । आगामी चैत्र पाँच गते हुने त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्वाचनमा तीन क्रान्तिकारी विद्यार्थी संगठनल सहकार्य गर्ने भएका छन् ।

पुरुष वर्ष खेलाडी अवार्ड अन्जन विष्टलाई

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका फरवार्ड अन्जन विष्टले १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत वर्ष पुरुष खेलाडीको

महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुन सक्दैन:…

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले महिला र पुरुषको समविकास बिना देशको सर्वाङ्गीण विकास हुननसक्ने बताउनुभएको छ । राष्ट्रिय महिला

अरुणा वर्षकै उत्कृष्ट महिला खेलाडी

बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको उत्कृष्ट महिला खेलाडीको अवार्ड भलिबलकी अरुणा शाहीलाई प्रदान गरिएको छ ।

बागलुङ कृषि गाउँकी सङ्घर्षशील लक्ष्मी

गलकोट । बागलुङ बजार नजिकैको चर्चित ‘कृिष गाउँ’ । ‘बिजुली पावर हाउस’ नामलाई बदलेर ‘कृषि गाउँ’ बनाउन पहल गर्ने व्यक्ति

लाइफटाइम एचिभमेन्ट अवार्ड वन्तलाई

काठमाडौँ । ओलम्पियन रघुराज वन्तलाई एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गतको लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । नेपाल खेलकुद

एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहम‍द हिजीलाई

पल्सर स्पोर्ट्स अवार्ड २०७८ अन्तर्गत एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड कतारका मोहमद हिजीले जितेका छन् ।

काँग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नुहुन्छ: उपसभापति खड्का(भिडियोसहित)

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले

प्रचण्डको मुद्दाबारे बाबुराम– शान्ति प्रक्रियालाई गिजोलेर द्वन्द्वको खेती गर्दैछन्

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले द्वन्द्वकालीन मुद्दाको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहालमाथि अदालतमा मुद्दा

भलिबलकी उषाले जितिन् पिपल्स च्वाइस अवार्ड

१९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत पिपल्स च्वाइस अवार्ड भलिबलकी उषा भण्डारीले जितेकी छन् ।

प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा के छ ?…

प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा आज रिट दर्ता भएको छ ।