© 2023
काठमाडौँ । डाक्टर सुनिल कुमार शर्माले नेतृत्व गरेको बिराटनगर स्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यस बर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ । ११ औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार काठमाडौंमा आर्थिक बर्ष २०७७ र७८ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट

बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी हुनुभएको छ ।

गल्छी । धादिङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका उम्मेदवार मदुकुमार श्रेष्ठ विजयी भएका छन् ।

अहिलेसम्म ८५ हजार ६५९ मत गणना भइसक्दा ओलीले ४४ हजार ८०५ मत ल्याइसक्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल १४ हजार २०४ मत ल्याई विजयी हुनुभएको हो ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रको यो पहिलो जित हो ।

भट्टराई ताप्लेजुङबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

गोरखा । गोरखा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा १ को सदस्यमा नेकपा (माओवादी केन्द्र) का कृष्ण धिताल विजयी हुनुभएको छ

तपाईंले एउटा आमसभा गर्न ४०/५० वटा गाडी प्रयोग गर्दै गर्दा मैले दुईटा बाइक लिएर हिँडिरहेको थिएँ । यति गर्दा पनि

प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी २ बाट नेकपा (एमाले) का सचिव गोकर्ण विष्ट निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनबाट नेकपा

बदर मतमध्ये अधिकांश जानीबुझी बदर बनाइएका मत छन् भन्ने स्पष्ट देखिने गणनामा बसिरहेका अधिकारीहरु बताउँछन् ।

कर्णाली । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक

कटारी । उदयपुर निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (माओवादी केन्द्र)का नारायण बुर्जा मगर विजयी हुनुभएको छ
यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि त्यो चाहिँ लोकतन्त्रको लागि गम्भीर छ।

बलेवा । सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको

जुम्ला । जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले १७,७५३ मत प्राप्त गरेका छन् ।

धादिङ । धादिङ क्षेत्र नं. २ (ख) को मतगणना स्थगित भएको छ । क्षेत्र नं २ (ख) प्रदेश सभाको मतपेटिका

सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन्