© 2023
गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै गरेका छन् । सोमबारदेखि सुरु भएको मतगणनामा हालसम्म केसीले १६,७२२ मत प्राप्त गरेका छन् । उनलाई नेकपा (एमाले)का डा सूर्यप्रसाद पाठकले १५,०८० मतका साथ पछ्याइरहेका छन् । केसी र पाठकबिच १,६४२को मतान्तर रहेको छ ।

म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा

पर्सा क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका रमेश रिजाल प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।

बाँके–२ मा राप्रपाका महामन्त्री डा धवलशम्शेर राणा विजयी हुनुभएको छ ।

अछाम क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत नेकपा (एकीकृत समाजवादी)का नेता शेरबहादुर कुँवर विजयी भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी हुनु भएको छ ।

विसं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ उम्मेदवार रवि लामिछानेले दोब्बर मतान्तरले अग्रता लिएका छन् ।

गुल्मीको सत्यवतीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बिराज भक्त श्रेष्ठ १०,१०५ मत ल्याएर विजयी हुनु भएको छ ।

तनहुँ क्षेत्र नम्बर २ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका जीतप्रकाश आले विजयी भएका छन् । आज बिहान सम्पन्न मतपरिणाम अनुसार

काठमाडौं क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली ८७४३ मत ल्याएर विजयी हुनु भएको छ ।

बाँके निर्बाचन क्षेत्र न २ बाट प्रतिनिधि सभा सदस्यमा रापाका डा. धवल शमसेर राणा बिजयी हुनु भएको छ ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

तनहुँ क्षेत्र न.२ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता शंकर भण्डारी ५४७४ मतान्तरले निर्वाचित भएका छन् ।

गौतमले १५२२९ मत प्राप्त गरेर बिजयी हुनु भएको हो । उनका निकट प्रतिस्पर्धी नेकपा एमालेका मणिराम फुयालले ११५५५ मत प्राप्त

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हालसम्म तेस्रो स्थानमा रहेको छ ।

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।