१० असार २०८३, बुधबार
,
Latest
‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले सत्ता प्राप्ति र टिकाउनका लागि कतै लाग्दैन: ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि एमाले कतै नलाग्ने बताउनुभएको छ । अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि एमाले कतै नजाने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियतको साँचो रक्षक

क्याम्पस प्रमुखमाथि अखिल क्रान्तिकारीका विद्यार्थीद्वारा आक्रमण

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुखमाथि आक्रमण गरेको छ ।

सरकारले कुन आयोजनाका लागि कति वैदेशिक सहायता लिँदैछ ?

काठमाडौँ । आइतबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनअनुसार गत पुस मसान्तसम्ममा सरकारले रू ३०

ओडिआईमा एक हजार रन बनाउने पहिलो नेपाली खेलाडी बने रोहित

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल ओडिआई क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खलाडी बनेका छन् ।

बीबीसी कार्यालयमा भारतीय आयकर विभागको छापा

बीबीसी कार्यालयमा भारतीय आयकर विभागको छापानयाँ दिल्ली । बीबीसीले सन् २००२ मा घातक साम्प्रदायिक दंगाका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यहरूको

मोबाइल पसल लुटपाट र तोडफोडको सबै क्षतिपूर्ति सरकारले दिनुपर्ने माग

काठमाडौँ । नेपाल मोबाइल व्यवसायी महासंघले यातायात मजदुरहरुको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने

नामिबियाविरुद्ध कप्तान रोहितको अर्धशतक

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

कुशलको अर्धशतक

कुशल भुर्तेलले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नामिबियाविरुद्ध अर्धशतक पूरा गरेका छन् ।

‘४० प्रतिशत मानिसहरू प्रेम व्यक्त गर्न सक्दैनन्’

एजेन्सी । आज भ्यालेन्टाइन डे हो तर धेरै मानिसहरू आफ्नो मनको कुरा गर्न डराउँछन् । निकटताले केहीलाई बाधा पुर्‍याउँछ ।

ग्वार्कोमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडक ट्राफिक जाम…

काठमाडौँ । ललितपुरको ग्वार्को चोकमा फ्लाइ ओभर निर्माण कार्य शुरु भएसँगै सडकमा ट्राफिक जाम बढ्न थालेको छ । ग्वार्को चोकमा

पूजा सामग्री बिक्रीबाट मासिक ७० हजारसम्म आम्दानी

काठमाडौँ । कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौँ आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले

राप्रपा अध्यक्ष लिङ्देन र भारतीय विदेशसचिव क्वात्राबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेशसचिव विनयमोहन क्वात्राबीच आज शिष्टाचार

करणको कीर्तिमान

काठमाडौँ । नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबियाविरुद्ध कीर्तिमानी पाँच विकेट

गोंगबुस्थित ल्होत्से मलबाट लुटिएको मोबाइलसहित ४ जना पक्राउ

काठमाडौं । गोंगबुको नयाँ बसपार्कस्थित ल्होत्से मलबाट लुटिएको मोबाइलसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । यातायात मजदुरको प्रदर्शनको क्रममा

अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ: अर्थमन्त्री पौडेल-अन्तर्वार्ता

आन्तरिक राजस्वले चालु खर्च नै धान्न नसक्ने र गत वर्षको भन्दा पनि कम राजस्व उठ्नु भनेको निकै गम्भीर हो ।

एकै महिनामा ४२ देशका पर्यटकको आगमन

मनाङ । हिमाली जिल्ला मनाङमा यसवर्षको हिउँदमा हिउँ नपरे पनि पर्यटकको आवगमन भइरहेको छ । हिउँदमा हिमपातमा रमाउने पर्यटकको यसवर्ष

कसरी मनाइन थालियो ‘भ्यालेन्टाइन डे’ ?

काठमाडौं । आज फेब्रुअरी १४ । आजको दिन विश्वभर ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवश भव्यताका साथ मनाइँदैछ । नेपालमा पनि

गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

ट्राफिक प्रहरीले जरिवाना बढाएपछि यातायात व्यवसायीहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि नयाँ बसपार्क, माछापोखरीलगायतका क्षेत्रमा तोडफोड हुनुका साथै

बालाजुका डीएसपीको जिम्मेवारी खोसियो

यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार बालाजु क्षेत्रमा तनाव सिर्जना भएपछि उनलाई जिम्मेबारीबाट हटाइएको छ ।

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट उत्पादन बन्द

बागमती । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन