११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हाश्मी नेपालका लागि पाकिस्तानका नयाँ राजदूत नियुक्त

काठमाडौं । नेपालका लागि पाकिस्तानका नयाँ राजदूत अबराब एच. हाश्मी नियुक्त हुनुभएको छ । काठमाडौंस्थित पाकिस्तानी दूतावासका एक अधिकारीका अनुसार परराष्ट्रमन्त्री बेलावल भुट्टो जर्जरीको सिफारिसमा पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हाश्मीलाई नेपालको नयाँ राजदूतमा नियुक्त गर्नुभएको हो । अबराब एच हाश्मी यसअघि अमेरिकाको ह्युस्टनमा महावाणिज्य दूतका रुपमा कार्यरत हुनुहुन्थ्यो ।

पाकिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा

पाकिस्तान अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बैतडीका कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने

बैतडी । मङ्सिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कैदीबन्दीले कारागारबाटै मतदान गर्न पाउने भएका छन् । मतदाता नामावलीमा

आलिया–रणवीरलाई पुत्रीलाभ

एजेन्सी । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्टलाई पुत्रीलाभ भएको छ । एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई

कालिगण्डकीमा र्याफ्टिङ शुरु भएसँगै बढे आन्तरिक पर्यटक

पाल्पा । पाल्पाको रानीमहल क्षेत्रस्थित कालीगण्डकी नदीमा र्याफ्टिङ शुरु भएसँगै पर्यटकको आकर्षण बढेको छ । शाहसिक प्रतियोगिता मानिने र्याफ्टिङप्रति आन्तरिक

डेलिभरीका लागि आलिया अस्पताल भर्ना

बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट छिट्टै आमाबुवा बन्न लागेका छन् ।

तनहुँमा साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित पीजनहिलदेखि व्यास–५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी

पर्यटकीय क्षेत्र गाजाको दह

बलेवा । हिउँदमा गुराँस फुलेर दक्षिण बागलुङ मुस्कुराएजस्तै देखिने गाजाको दह क्षेत्र यतिबेला चिटिक्क सिङ्गारिएको छ । प्राकृतिक ‘भ्यूटावर’का रूपमा

श्रीलङ्काका क्रिकेटर दानुष्का गुणातिलके बलात्कार आरोपमा पक्राउ

एजेन्सी । श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणातिलके बलात्कारको आरोपमा पक्राउ परेका छन् । उनलाई टी–२० विश्वकपका क्रममा बलात्कारको आरोपमा शनिबार सिड्नीमा

निगरानी बढाउँदै ट्राफिक प्रहरी

रसुवा । ट्राफिक नियमको पूर्णपालनाबाट सवारी दुर्घटना न्यूनीकरण गराउन यहाँ कार्यरत ट्राफिक प्रहरी सक्रिय रहेको छ । हिमाली क्षेत्रको कच्ची

टी–२० विश्वकपः नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका स्तब्ध

एजेन्सी । अष्ट्रेलियामा जारी आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले हार ब्यहोरेको छ छ । एडिलेटमा आइतबार भएको खेलमा दक्षिण

कर्णालीमा छाउप्रथा: भत्काइएका छाउगोठ फेरि ठडिँदै

सुर्खेत । मानव विकास सूचकाङ्कमा सबैभन्दा गरिब मानिएको कर्णाली प्रदेश विकासका दृष्टिले पनि सबैभन्दा पछाडि नै छ । वर्षौंदेखि रोग,

टीकापुर उद्यान पर्यटकको आकर्षण स्थल

टीकापुर । दसैँ–तिहारपछि कैलालीको टीकापुर उद्यान (पार्क) पर्यटकले भरिभराउ भएको छ । पार्कमा विशेषगरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने

काठमाडौँ महानगर वडा नं. १६ का वडाध्यक्ष रिजाललाई आचारसंहिता उल्लङ्घनमा…

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजाललाई निर्वाचन आचारसंहिता उल्लङ्घनमा रु पाँच हजार जरिवाना

माओवादी कार्यकर्ताद्वारा हरिवनमा राजमार्ग बन्द

नेकपा (माओवादी केन्द्र) की समानुपातिक उम्मेदवार माया बलमाथि भएको आक्रमणको विरोधमा सो पार्टीका कार्यकर्ताले हरिवनमा राजमार्ग बन्द गरेका छन् ।

यौन दुर्व्यवहारको आरोपमा श्रीलंकाली क्रिकेटर गुणतिलका सिड्नीमा पक्राउ

सिड्नी । श्रीलंकाका ब्याट्सम्यान दानुष्का गुणतिलकालाई सिड्नीको पूर्वी क्षेत्रमा यौन दुर्व्यवहारको आरोपमा प्रहरीले पक्राउ गरेको छ । साताको सुरुमा रोज

सूर्योदयको आनन्द लिन मानुङकोट जाने कि ?

दमौली बजारलाई कुहिराले ढाक्नुलाई पौराणिक कथासँग पनि जोडिएको छ । परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा

रोचक बन्दै काठमाडौँ क्षेत्र नं ८ को निर्वाचन

चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरु प्रचारप्रसारमा जुटेका छन् । निर्वाचन प्रचारप्रसारका लागि सभा, जुलुस, खुला प्रचार अभियान खुलेसँगै काठमाडौँ क्षेत्र नं

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७) आइतबारदेखि सुरु हुँदैछ । सम्मेलन यही कात्तिक

माटोको नाता सम्झी मत दिनुहोस्ः उम्मेदवार गुरुङ

हेमजा। कास्की क्षेत्र नं. ३ प्रदेश १ अन्तरगत नेकपा एमालेका उम्मेद्वार गणेशमान गुरुङले धम्पुसवासीले आफूलाई बिश्वास गरेर मत दिने बताउनु