© 2023
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थित बाराकोटे बाडा भन्ने ठाउँमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । पहिरोमा पुरिएर गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको मृत्यु भएको हो । प्रहरीका

सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ

नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ ।

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गण्डकी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सहमति भएकाे छ ।

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन्

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने भएको छ ।

नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ

नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि बागमती प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ

नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि

निरन्तर वर्षाका कारण भेरी नदीमा बाढीको जलस्तर बढेपछि तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचना जारी गरेको छ

रेसुङ्गा । पछिल्लो समय वैदेशिक मोह झनै बढिरहेको छ । २२/२३ वर्ष टेक्दै गरेका युवायुवती विदेश जानेबाहेकको सपना देख्दैनन् ।

नारायणी नदीमा यस वर्षकै उच्च बाढी आएका कारण जिल्लाको नदी तटीय क्षेत्रको जनजीवन पूर्ण रुपमा प्रभावित भएको छ । गण्डक

भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ । “आफ्नो घर छ, तर पहिरोले राज गरेको छ, अर्कैको घरमा
बैठकमा जसपाका नेताहरु भने अनुपस्थित भएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादब भने नेकपा एमाले अध्यक्ष संग केही दिन यता

भरतपुर । थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम
चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोले पुरिएको हो ।

टाउको र घुँडामा चोट लागेका बिरोज भन्छन् “ब्रेक फेल भयो भन्ने सुने, गाडी यताउता गर्दै गुड्यो, त्यसपछि म त बगरमा