६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ । लामिछानेविरुद्ध मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको छ । १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोपमा उनि बिरुद्ध उजुरी परेको हो । यतिबेला सन्दीप क्रिकेट खेल्ने सिलसिलामा विदेशमा रहेका छन् ।  

प्राधिकरणले वत्तिको रकम उठाउन पठाएको पत्र गैर जिम्मेबार: मेयर साह

योसँगै हामी स्पष्ट गर्न चाहन्छौँ कि कर र महसुल फरक कुराहरु हुन् । हामीले पाउने करलाई महसुलमा कट्टा गरेर दुईजना

सर्वोच्च अदालतका लागि ३ जना न्यायाधीशको नाम सिफारिस

परिषद्को बैठकले उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दिक्षित न्यायाधीश विनोद शर्मा र नेपाल ल क्याम्पसका डिन डिएन पराजुली नियुक्तीको

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रयासबाट सरकार पछि हट्यो

प्रतिनिधिसभाको कार्यकाल लम्ब्याउने प्रस्ताब सरकारले फिर्ता लिएको छ । नयाँ निर्वाचित संसदको बैठक नबस्दासम्म प्रतिनिधिसभाको कार्यकाल कायम राख्ने सरकारी प्रयासको

भट्ट फाँटका कुमाल ड्रागन फलको खेतीमा लोभिँदै

गण्डकी । एक दशकअघिसम्म लटरम्म भट्ट फल्ने भएकाले गोरखाको पालुङटार नगरपालिका– ७ च्याङ्ली भट्ट फाँटका रुपमा परिचित थियो । समयक्रमसँगै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: डाँडाकटान अघि बढ्यो, ल्याण्डफिल साइट अझै चुनौती

कास्की । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्म ९८ प्रतिशत काम सम्पन्न भएको छ । चिनियाँ निर्माण कम्पनीसँगको ठेक्का सम्झौताअनुसार

नेप्से परिसूचक २१.१६ अंकले गिरावट

काठमाडौँ । पछिल्लो समय नेप्से परिसूचकमा निरन्तर रुपमा गिरावट आएको छ । सोमवार भएको कारोबारमा ४.२९ अंक घटेर बन्द भएको

ग्लोबल आइएमई बैंकको २७३औँ एटिएम बुटवलको देवीनगरमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड देवीनगर शाखाले आफ्नो शाखा परिसरमा दोश्रो एटिएम सेवा सञ्चालनमा ल्याएको छ । नयाँ एटिएम

उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने व्यवस्था गरौँ: महामन्त्री…

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उम्मेदवार मनोनयन भएको मितिबाटै संसदको कार्यकाल सकिने गरी कानुनी व्यवस्था

संसदको कार्यकाल लम्वाउन खोज्नु गलत: गगन थापा

उहाँले पछिल्ला केही समययता आएर सांसदहरु १/२ महिनाको पारिश्रमिकका लागि मरिहत्ते गर्छन भन्ने गलत सन्देश बाहिर गएको उल्लेख गर्दै संसदलाई

बागलुङको धौलागिरि अस्पतालमा दुरविनमार्फत सफल शल्यक्रिया

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा पहिलो पटक दुरविन यन्त्रमार्फत ‘एपेन्डिक्स’को सफल शल्यक्रिया भएको छ । म्याग्दीको बेनी नगरपालिका–७ की २१

अवैध संरचना भत्काउने काम कसैले रोक्न सक्दैन: कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैधरुपमा निर्माण गरिएका र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका सम्पूर्ण संरचना भत्काउने काम कसैले रोक्न नसक्ने

लागु औषधसहित १५ जना पक्राउ

लागु औषध नियन्त्रण ब्यूरोले अवैध लागु औषध खैरो हिरोईन, गाँजा र नियन्त्रित लागु औषध एम्पुलसहित १५ जनालाई पक्राउ गरेको छ

विदेशबाट फर्केका युवा भन्छन्: सरकारले सहयोग गर्नुपर्छ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अघिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ३३ जनाले राहदानी बनाएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्क छ

प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न एमालेको चेतावनी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ । नेकपा

पञ्चायत र गणतन्त्रमा के फरक छ ? – प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारसँग पञ्चायत र गण्तन्त्रमा के फरक छ भनी प्रश्न गर्नुभएको छ

कुर्थादेखि बिजलपुरासम्म रेल गुडाउने तयारी

जनकपुरधाम । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । रेलमार्गको

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ -भिडियो सहित

फुटपाथमा राखिएका भाँडाकुँडा, खेलौना, फेन्सीका सामान, माटाका सामग्रीका कारण सधैँ झैँ मानिसको घुइँचो लाग्ने असन क्षेत्रमा मानिस तथा सवारी साधनको

सुन्दर पोखराको अर्को आकर्षण: ल्वाङ गाउँको चियाबारी

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ गाउँ पर्यटकीय दृष्टिकोणले आफैँ पनि प्रसिद्ध छ । सांस्कृतिक पहिचान झल्कने गुरुङ समुदायको

कांग्रेसबाट हास्य कलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौँ । नेपाली कांग्रेस निकट सांस्कृतिक संघमा आबद्ध हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ आगामी प्रदेशसभा निर्वाचनमा कांग्रेसबाट उम्मेदवार सिफारिस भएका