१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?
पराजयपछि रामकुमारीको प्रतिक्रिया: समाजलाई गलतरुपमा प्रयोग गरिएको रहेछ

काठमाडौँ । सत्तागठबन्धनका तर्फबाट गुल्मी क्षेत्र नं २ का उम्मेदबार बन्नुभएकी नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले निर्वाचन, समाज र सामाजिक जीवनका थुप्रै पक्षका बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएको जनाउनुभएको छ । विजयी एमाले उम्मेदवार गोकर्ण विष्टलाई बधाई दिँदै उहाँले जय र पराजय सामान्य प्रक्रिया भएको बताउनुभयो

अनेक रुपका बदर मत !

बलेवा । सानो मत पत्र, चुनाव चिह्न थोरै । एउटा मत पत्रमा एक सङ्केत मात्रै गरे पुग्ने । स्थानीय तहको

जुम्ला प्रदेशसभा २ मा एमालेका पछाई विजयी

जुम्ला । जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी

आइएमई सवैभन्दा बढी कर तिर्नेमा सम्मानित

काठमाडौँ । समग्र रेमिटेन्स कम्पनीहरू मध्ये आर्थिक वर्ष २०७७/७८ मा आइएमई सवैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ

सुर्खेत क्षेत्र नं २ बाट काँग्रेसका थानी विजयी

सुर्खेत । सुर्खेत क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका हृदयराम थानी विजयी भएका छन् । थानीले ३४ हजार

माओबादीको पहिलो जित: सिन्धुली २ मा लेखनाथ दाहाल विजयी

सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा माओवादी केन्द्रका लेखनाथ दाहाल ‘राजन’ विजयी हुनु भएको छ ।

गोरखा क्षेत्र नं २ः प्रचण्ड ११ हजारभन्दा बढी मतले अगाडि

पछिल्लो मतपरिणाम अनुसार प्रचण्डले १७,७५३ मत प्राप्त गरेका छन् ।

भक्तपुर २ः छ सय एक मतले पछि परे महेश बस्नेत

भक्तपुर । भक्तपुर क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले

धादिङ क्षेत्र नं.२ (ख)मा मतपेटिका खुल्ला भेटिएपछि मतगणना स्थगित

धादिङ । धादिङ क्षेत्र नं. २ (ख) को मतगणना स्थगित भएको छ । क्षेत्र नं २ (ख) प्रदेश सभाको मतपेटिका

निर्वाचनपछिको नारायणकाजीको टिप्पणी: बुद्ध शिक्षालाई मनन गरौँ

सबै आँधिबेरीहरु तपाइको जीवन ध्वंश गर्न मात्र आउदैनन् , कुनै तपाइको बाटो सफा गर्न पनि आउछन्

धादिङ निर्वाचन क्षेत्र नं १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ मा राजेन्द्रप्रसाद पाण्डेको अग्रता कायमै रहेको छ । प्रतिनिधिसभा सदस्यतर्फको कुल ३६,०४३

बागलुङ १ मा मतान्तर बढाउँदै चित्रबहादुर केसी

गलकोट । बागलुङ निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अग्रता कायमै गरेका छन् । सोमबारदेखि सुरु

तनहुँ-१ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलको अग्रता कायमै रहेको छ । पौडेलले १०,१४० मत

वाइसिएल इन्चार्जको गगन माथी आक्रोश: घण्टीसँग गठबन्धन गरेर सहयात्रिहरुलाई मज्जाले…

म कालो कांग्रेस हुँ ! हो रहेछ, तपाई र तपाईको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रिहरुलाई मज्जाले हराउनुभयो ।

देउवालाई गगनको चुनौती

उहाँले प्रतिनिधिसभा निर्वाचनबाट ‘चेन ब्रेक’ गरेर प्रधानमन्त्रीका लागि नयाँ अनुहार ल्याउने तयारी गरिहेको भन्दै अब आफ्नो पुस्ताका नेताहरु प्रधानमन्त्रीको लागि

पर्सा–२(२)मा कुर्मी निर्वाचित

पर्सा । पर्सा–२ (२) मा रमेशप्रसाद कुर्मी पुनः निर्वाचित हुनुभएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवार कुर्मी दुई हजार

झलनाथ खनालको क्षेत्र इलाम–१ मा मतगणना सुरु हुन सकेन

इलामको प्रतिनिधिसभा क्षेत्र नं १ को मतगणना रोकिएको छ । कर्मचारीले जनप्रतिनिधिलाई जानकारी नदिई ब्यालेट बक्स खोलेको भन्दै गठबन्धनतर्फका राजनीतिक

साविक विजेता फ्रान्सको सानदार जित

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा साविक विजेता फ्रान्स विजयी भएको छ । दोहास्थित अल जानुब स्टेडियममा

काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का मानन्धर विजयी

काठमाडौँ–७ (१)मा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा एमाले विजयी

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को दुवै प्रदेशमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२)