१६ असार २०८३, मंगलवार
,
Latest
मध्यपूर्व सङ्कटले अरब मुलुकलाई १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी कतारमा रहेका अमेरिकी प्रतिनिधिले इरानी अधिकारीसँग प्रत्यक्ष वार्ता नगर्ने ९७ प्रतिशत बालबालिकालाई दादुराविरुद्धको खोप कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी
तपाईं के खोज्दै हुनुहुन्छ ?
झापा-२ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर उम्मेदवार बनाए–…

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामि मंसिर ४गते हुने निर्वाचनमा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् । मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झापा क्षेत्र नम्बर २ गठबन्धनले एमालेको कार्यकर्तालाई उम्मेदवार बनाएको टिप्पणी गरेका हुन् ।

प्रधानमन्त्री बन्नका लागि चुनाव जित्नुको विकल्प मलाई छैनः गगनकुमार थापा

उहाँले आफ्नो निर्वाचन क्षेत्रमा भने नेपालको राजनीतिक नेतृत्व परिवर्तनको निम्ति प्रयत्न गर्ने कुरामा आम नागरिकको साथ रहेको र त्यसलाई आफूले

भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै

काठमाडौँ । गए रातिको भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका

भूकम्पमा परी ज्यान गुमाएकाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गए राति गएको भूकम्पमा परी डोटीमा ज्यान गुमाएका प्रति दुःख व्यक्त

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

सुदूरपश्चिम । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र

प्यूठानमा जीप दुर्घटना, तीन जनाको मृत्यु

प्यूठानमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्णिमा मेला हेर्न गएका प्यूठान नगरपालिका–५ पातलकटेरीका यात्रु बोकेको जीप

आचारसंहिता सबैलाई समानरूपमा लागू हुन्छः आयुक्त भण्डारी

चितवन । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आचारसंहिता सबैलाई समानरूपमा लागू हुने भएकाले यसमा साना वा ठूला दल भन्ने

अपडेटः डोटी भूकम्पमा ज्यान गुमाउने सबैको सनाखत

डोटी केन्द्रविन्दु भएर मङ्गलबार मध्यराति गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने अरु पाँच जना घाइते भएका

झापा ३ः स्थानीय र राष्ट्रिय एजेण्डासहित चुनावी दौडमा सिटौला र…

बनियानी । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं ३ मुलुककै चासोको क्षेत्र

डोटी भूकम्प अपडेटः मृत्यु हुनेको संख्या ६ पुग्यो

डोटीमा भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

उम्मेदवारहरूलाई निर्वाधरूपमा प्रचारप्रसारको उपयुक्त वातावरण निर्माण गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई

निर्वाचनपछि एमालेको सरकार– अध्यक्ष ओली

सुरुङ्गा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा (एमाले)को सरकार बन्ने बताएका छन् । उनले भने,

डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु

डोटीमा भूकम्पले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

सकियो खग्रास चन्द्रग्रहण

काठमाडौँ । खग्रास चन्द्रग्रहण सकिएको छ । नेपाली पञ्चाङ्गअनुसार आज (कात्तिक २२ गते मंगलवार) साँझ ५ः११ मा शुरू भएको ग्रहण

गठबन्धनलाई जिताउनुहोस् हुम्लाले मुख्यमन्त्री र मन्त्री पाउँछ: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनका उम्मेदवारलाई भोट दिएर जिताए पुनः मुख्यमन्त्री र मन्त्री पाउने बताउनुभएको छ

निर्वाध प्रचारप्रसारको वातावरणका लागि आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्वाधरूपमा प्रचारप्रसार गर्न गराउन निर्देशन

एमाले दाङ क्षेत्र नं. २ को प्रतिवद्धता पत्र– पाँच वर्षका…

नेकपा (एमाले)दाङ निर्वाचन क्षेत्र नं. २ ले आगामी पाँच वर्षका लागि २३ प्रतिज्ञा र २३५ अठोट सार्वजनिक गरेको छ ।

निर्वाचनको माहौल बनाउन उद्योगी/व्यवसायीलाई आयुक्त थपलियाको आग्रह

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निजी क्षेत्रका उद्योगी÷व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनामा साढे ५ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई महिनाको अवधिमा करिब साढे ५ किलो सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

‘विष्णु पौडेलले लुम्बिनी प्रदेशको राजधानी अन्यत्रै सार्ने काम गरे’

रुपन्देही । सत्तारुढ गठबन्धनको साथ पाउनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार केशबहादुर थापाले एमाले