१६ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टी–२० विश्वकपः श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले हरायो

एजेन्सी । अष्ट्रेलियामा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गत श्रीलंकाले जित निकालेको छ । ब्रिस्बेनको द गाबा स्टेडियममा भर्खरै सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । श्रीलंकाका धनञ्जय डी सिल्भा ४२ बलमा ६६ रनसहित अविजित रहे । कुशल मेन्डीसले २७ बलमा २५, भानुका राजापाक्षले १४ बलमा १८

प्रधानमन्त्री देउवासँग प्रकाण्डको भेट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले भेटवार्ता

जुम्लामा ८७८ कर्मचारी निर्वाचनमा खटिने

जुम्ला । आसन्न मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका

दिल्लीको जुत्ता कारखानामा आगलागी, २ जनाको मृत्यु

भारतको राजधानी दिल्लीको नरेलास्थित एक जुत्ता कारखानामा मंगलबार बिहान आगलागी भएको छ ।

अर्थमन्त्री शर्मासँग अमेरिकी राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । अर्थमन्त्रालयमा आज

पोग्बाले विश्वकप गुमाउने

फ्रान्सेली स्टार पाउल पोग्बाले विश्वकप फुटबल गुमाउने भएका छन् । चोटका कारण पोग्बाले कतारमा हुने विश्वकप फुटबल गुमाउने भएका हुन्

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुन र चाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य तोलामा एक सय र चाँदीको

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा, बयान हुँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्धमा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको

भक्तपुर नगरकोट मुख्य सडक बन्द, सर्वसाधारण र पर्यटकलाई सास्ती

निर्माण सुरु भएको आठ वर्षसम्म पनि सम्पन्न नगरेको भन्दै भक्तपुर नगरकोट मुख्य सडकका बासिन्दा र नगरकोटका पर्यटन व्यवसायीले दुई दिनदेखि

युक्रेनीलाई बिजुली, पानीबाट वञ्चित गराउँदै रूस

किएभ । रूसले युक्रेनमाथिको आक्रमणलाई तीव्र गतिमा अघि बढाइरहेको छ । निरन्तरको क्षेप्यास्त्र आक्रमणबाट उत्तरपूर्वी शहर खार्किभ र चेर्कसीका आधारभूत

‘आश्वासन धेरै पाइयो, विकासको अनुभूति पाइएन’

पाल्पा । निस्दी गाउँपालिका–२ सहलकोटस्थित सुकेकोटका रनबहादुर राना उमेरले ७२ वर्षको हुनुभयो । आफ्नो जीवनकालमा विभिन्न समयमा भएको निर्वाचनमा मतदान

काभ्रेमा निर्वाचनको लागि तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै

काभ्रेपलाञ्चोक । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काभ्रेमा तीन हजार एक सय १२ कर्मचारी खटाइने भएको

शहरलाई विपद् जोखिम मुक्त कसरी बनाउने , आजै बहस गरौ

ललितपुर । विकासका नाममा अव्यवस्थित शहरीकरण बढीरहेका बेला नेपालमा ‘भोलिको शहर’लाई जोखिम मुक्त बनाउने अभियानमा संलग्न विभिन्न ५ मुलुकका विषय

‘राहतको पर्खाइमा बित्यो वर्ष दिन’

बझाङ । खप्तडछान्ना गाउँपालिका–१ खातीगाउँका प्रेमबहादुर खाती गाउँमा नयाँ मानिस देखिने बित्तिकै राहतको आश्वासन दिन आएको सम्झिनुहुन्छ । उहाँ बझाङ–बाजुरा

प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्पसनको भेटवार्ता

ललितपुर ।पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत

सन्दीपविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस हुँदै

राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ ।

एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज मङ्गलबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ

नारायणी नदीमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु

पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुङ्गा पल्टिँदा तीन जनाको मृत्यु भएको छ ।

इच्छुमतीमा भेटिएको संरचना संरक्षण गरिनुपर्छ: पुरातत्व विभाग

यहाँ बनेको संरचना पुरातात्विक महत्वको पुष्टि भएपछि बाँकी काम गर्दा महानगरले विभागको समन्यविना गर्न नसक्ने उहाँले बताउनुभयो ।

ओलीले ‘लाइभ डिबेट’ गर्दे घोषणापत्र मङ्गलबार सार्वजनिक गर्ने

एमालेले घोषणापत्रको सार्वजनिकीकरण केही नयाँ ढङ्गले गर्ने तयारी रहेको छ । उक्त घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने