१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । यो पर्व आज पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्नेछन् भने एघारौँ दिन पूर्णिमाका रात सामा चकेवालाई विसर्जन गरिन्छ । दस दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाहरुले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा

एमाले एक्लैले १५० सिटमा जित्ने लक्ष्य लिएको छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि आज शनिबार संकल्प पत्र (घोषणापत्र) सार्वजनिक गर्दैछ ।

नेकपा एसका प्रसाईंसहित १०१ जना एमाले प्रवेश

नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद सदस्य केन्द्र प्रसाईं नेकपा (एमाले)मा प्रवेश गरेका छन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

कारबाहीमा परेका चालकबाट १८ लाख राजस्व सङ्कलन

गलकोट । बागलुङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकलाई गरेको कारबाहीबाट रु

बाढीले क्षति पुर्योएको धान भित्र्याउन राजापुर किसानलाई धान भित्र्याउन चटारो

गत वर्ष पनि धान काट्ने बेला कात्तिक २ गते आएको बढीले ठूलो क्षति पु-यायो । क्षतिको विवरण लिएर गए पनि

हल्का वर्षाको सम्भावना

पश्चिमी वायुका कारण देशका पहाडी भू–भागमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

म उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि लडेको योद्धा पनि…

हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर क्षेत्र नम्बर–२ का उम्मेदवार महेश कुमार बर्तौलाले आफू उमेरले युवा मात्रै नभई गणतन्त्रको लागि

अमेरिकी चेतावनीपछि उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी । उत्तर कोरियाले दुई साताको अवधिमा छोटो दूरीका दुई वटा क्षेप्यास्त्र समुद्रतर्फ प्रक्षेपण गरेको छ । आणविक हतियारको प्रयोगले

शताब्दी पुरुष जोशी सरल जीवनका पर्याय हुनुहुन्थ्योः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मुलकको भाषा, कला तथा लोकसाहित्य क्षेत्रको महत्वपूर्ण निधि भएको बताउनुभएको

निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राखौँः…

निर्वाचन आयोगले निर्वाचनमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिप्रति शून्य सहनशीलता राख्न अनुरोध गरेको छ ।

महोत्तरी घटनाको छानविन गर्न गृहद्वारा समिति गठन

जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलस यात्राका क्रममा भएको विवादमा असामान्य स्थिति सिर्जना भइ घटेको घटनाको सन्दर्भमा छानविन

मोरङ–३ मा रोचक बन्दै चुनावी प्रतिस्पर्धा

प्रदेश नम्वर एक अन्तरगत मोरङ जिल्लामा छ वटा निर्वाचन क्षेत्र रहेका छन् । यहाँका अन्य निर्वाचन क्षेत्र जस्तै क्षेत्र नम्बर

यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधान कारबाहीमा

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय तनहुँको संयुक्त प्रयासमा बढी भाडा असुल्ने सवारीसाधानलाई शुक्रबार कारबाही गरेको छ ।

राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार एमालेः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् ।

जसपाको घोषणापत्रमा के छ !

जनता समाजवादी पार्टी (जसपा)नेपालले प्रदेश सरकारलाई प्रभावकारी र अधिकारसम्पन्न बनाउने नीतिसहित आगामी निर्वाचनका लागि पार्टीको चुनावी घोषणापत्र तयार गरेको छ

दहचोकमा जुवातास खेलिरहेका १८ पक्राउ

काठमाडौँ । प्रहरीले चन्द्रागिरी नगरपालिका–७ स्विट्जरल्याण्ड पार्क नजिकै दहचोक सिटी भ्यू रिसोर्ट प्रालिभित्र जुवातास खेलिरहेका १८ जनालाई पक्राउ गरेको छ

जनकपुरमा छठको तयारी पूरा

महेन्द्रनगर । जनकपुरधामलगायत मिथिलाञ्चलमा आस्थाको महापर्व छठ औपचारिकरुपमा आजदेखि सुरु भएको छ । पर्वको पहिलो दिन आज ‘नहाय खाय’ विधि

समाजवादको आधार निर्माणमा माओवादीको घोषणापत्र केन्द्रित

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ । उक्त

दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि संशोधन गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले दैनिक तरलता सुविधासम्बन्धी कार्यविधि २०७६ संशोधनको तयारी गरेको छ । कार्यविधिको संशोधन मस्यौदा सार्वजनिक गर्दै