१५ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसका कास्की सचिव होम नेपालीसहित नेताकार्यकर्ता एमालेमा

कास्की । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज नेकपा (एमाले)कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपाली एमालेमा प्रवेश गरेका हुन् । उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो ।

नेताहरू विकाउ धन्दामा लाग्दा देशको अवस्थामा सोचेजस्तो परिवर्तन ल्याउन सकिएनः…

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा राजनीतिको नेतृत्व गर्ने नेता नै बिकाउ भएका कारण विकास सोचे अनुरुप अघि बढ्न

अमेरिकी सभामुखका श्रीमानको टाउकोको शल्यक्रिया

एजेन्सी । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीका श्रीमान्को टाउकोको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । क्यालिफोर्नियाको सान फ्रान्सिस्कोस्थित पेलेसी

प्रत्यक्षतर्फको दुई करोड ३६ लाख ८० हजार ५०० मतपत्र छपाइ

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड

कांग्रेसको सङ्कल्पपत्रमा उर्जाः ५० किलोवाट आवर निःशुल्क बिजुली

सरकारले यसअघि घोषणा गरेजस्तै आगामी पाँच वर्षभित्र कूल दश हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसले आज आफ्नो

कांग्रेसको सङ्कल्पपत्रः आफ्नै नेतृत्वमा सरकार र पाँच वर्षभित्र साढे १२…

समुन्नत नेपालको परिकल्पना र संविधानको रक्षा गर्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्ने अठोटका साथ नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी

तनहुँकी घाइते थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो

मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।

सबैलाई समेटेर घोषणापत्र बनाएका छौँः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको घोषणापत्रमा समावेशीताको अनुहारलाई समावेश गरिएको बताउनुभएको छ ।

काठमाडौँ-५ का उम्मेदवार पोखरेल र सिलवाल मतदातासँगको भेटघाटमा व्यस्त

नेकपा एमालेको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेल र ५ क को प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले

अमेरिकी सभामुखका श्रीमानमाथि हिंस्रक आक्रमण

अमेरिकी तल्लो सदनका सभामुख न्यान्सी पेलोसीका ८२ वर्षीय श्रीमानमाथि हिंस्रक आक्रमण भएको छ ।

कोभिडपछि पहिलोपटक बन्दीपुरमा पर्यटकको चाप

बन्दीपुरको पर्यटन व्यवसाय पुनःपुरानै अवस्थामा फर्किने प्रयासमा छ । कोभिड–१९ पछि पहिलो पटक बन्दीपुरमा विदेशी तथा पर्यटकको चाप बढेको छ

अपडेटः कालिकोट बम विष्फोट घटनामा थप एक बालिकाको मृत्यु

कालीकोट विष्फोटनको घटनामा थप एक बालिकाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–१० भएको घटनामा परी घाइते भएकी बालिकाको

चितवन क्षेत्र नं ३: मतदाता ठूला दलका, उम्मेदवार साना दलका

अघिल्लो निर्वाचनमा एक लाख २५ हजार आठ सय २३ मतमध्ये ९३ हजार आठ सय १३ अर्थात् ७४दशमलव ५६ प्रतिशत मत

परिणाम बदलिरहने कास्की १ मा मङ्सिर ४ को निर्वाचन रोचक…

गण्डकी । कास्कीको सङ्घीय निर्वाचन क्षेत्र नं १ परिणाम बदलिइरहने क्षेत्रका रुपमा चासो र चर्चा कमाएको छ । लेखनाथका सात

गृृहमन्त्रीको निर्देशनपछि कालीकोट विष्फोटका घाइतेको हेलिकप्टरबाट उद्धार

गृहमन्त्री बालकृष्ण खाणले कालीकोटको तिलागुफा नगरपालिका–१० रानावाडामा विष्फोटनमा परी गम्भीर घाइते भएकाको उद्धार तथा उपचारमा कुनै कमी हुन नदिन गृह

तराईमा छठको रौनक, बजारमा बढ्यो चहलपहल

छठ पर्व सुरु भएसँगै तराईका बजारमा पूजा सामग्री खरिदबिक्रीका लागि हुने चहलपहल बढेको छ । कात्तिक शुक्ल पक्षको चौथी तिथिबाट

राजधानीमा पनि लोकप्रिय बन्दै छठ

केही वर्षअघिसम्म तराई जिल्ला र भारतका केही क्षेत्रमा मात्र मनाउने गरिएको छठ पर्व अहिले राजधानीलगायत पहाडी जिल्लामा समेत माउन थालिएको

आफ्नो नेतृत्वमा सरकार बनाउने संकल्प सहित कांग्रेसको घोषणापत्र सार्वजनिक(पूर्णपाठसहित)

नेपाली कांग्रेसले ‘संविधान रक्षा,स्थिरता र समुन्नतिको आधार,नेपाली कांग्रेसकै नेतृत्वमा अबको सरकार’ भन्ने मुलनाराका साथ घोषणापत्र सार्वजनिक गरेको छ ।

चितवनको माडीमा खुकुरी प्रहार गरी एक जनाको हत्या

खुकुरी प्रहारबाट माडीमा एकजनाको हत्या भएको छ ।

विश्व पक्षघात दिवसः विश्वमा बर्सेनि एक करोड ३० लाखमा पक्षाघात

काठमाडौँ । विश्व पक्षघात दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष अक्टोबर २९ अर्थात् आजका दिन