© 2023
ललितपुर । ललितपुर महानगरपालिका–१० को वडाध्यक्षका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका नरसिंह व्यञ्जनकार पराजित भएका छन् । १० पटक वडाध्यक्ष निर्वाचित भइसकेका व्यञ्जनकार यसपालि २८२ मतले नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका हुन् । कांग्रेसबाट उम्मेदवार उनका भतिज रविनमान व्यञ्जनकार ८२५ मत प्राप्त गरे भने नरसिंह व्यञ्जनकारले ५४३ मत प्राप्त गरे ।

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । गठबन्धनलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा एमालेका नरुलाल चौधरी विजयी भएका
रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनिराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी हुनुभएको

बारा । बाराको प्रसौनी गाँउपालिकामा अध्यक्ष र उपाअध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । सात वडा रहेको

काठमाडौं । यस पटकको स्थानीय निर्वाचनमा महानगर र उपमहानगरको मतपरिणामहरु रोचक बन्दै गएका छन् । पछिल्लो पटक देशको राजधानी काठमाडौंको

लौ हेर्नुस् । मैले ९ वर्षअघि लेखेको स्टाटस त्यतिबेला भाइरल भएको थ्यो । आज तपाईंका प्रिय कवि अर्जुन पराजुलीले चोरेछन्

मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले ६८ मा जीत हासिल गरी ७४ स्थानमा अग्रता कायम गरेको छ । सो

गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी हुनुभएको छ । उपप्रमुखमा भने एमालेकी सान्नानी लामा विजयी हुनुभएको छ

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम छ ।
सिन्धुली । दुधौली नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र) का दिनेश अधिकारी दनुवार र उपप्रमुखमा नेपाली कांग्रेसका चन्द्रकिशोर थारु निर्वाचित हुनुभएको

चितवन । चन्द्रागिरि नगरपालिकामा पछिल्लो मत परिणाम अनुसार मेयरमा नेपाली काँग्रेसका उम्मेदवार घनश्याम गिरिले अग्रता लिनु भएको छ । गिरिले

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा कांग्रेसका

चितवन । भरतपुर महानगरपालिकामा पछिल्लो मत परिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले एघार हजार

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्देशिकाविपरीत कार्य गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीको विवरण माग गरेको छ ।

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाको अवसरमा मङ्गलबार लिङ्गो जुधाउने प्रतियोगिता भएको छ । हरेक वर्षको जेठ महिनामा

बाराको निजगढ नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका सुरथ पुरीले ९ हजार ४ सय ७५ मत प्राप्त गर्नुभयो

काठमाडौं । कुवेतको एयरलाइन जजीरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा सुरु गरेको छ । बुधवार जजीरा एयरवेजले काठमाडौंमा पत्रकार

मान्म । कालीकोटका नौ स्थानीय तहमध्ये सातको स्थानीय तहको चुनावी नतिजा सार्वजनिक भएको छ । तीमध्ये दुई पालिकामा नेपाली कांग्रेस,

रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेले जीत हासिल गरेको छ । नगर प्रमुखमा एमाले नेता

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १८ हजार १६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले