२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इलाम नगरपालिकामा कांग्रेसका थापा विजयी

मङ्गलबारे । इलाम नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । प्रमुखमा कांग्रेसका केदार थापा विजयी हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार धीरेन चेम्जोङलाई दुई हजार ५२८ मतअन्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । कांग्रेसका उम्मेदवार थापाले १३ हजार ११५ मत प्राप्त गर्दै

Nepali Congress
सुनसरीको भोक्राहामा कांग्रेस विजयी

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको अध्यक्ष पदमा अजमल अख्तर आजाद र उपाध्यक्षमा सोही पार्टीका सुनिता उराँव निर्वाचित हुनुभएको छ

काभ्रेको खानीखोलामा गठबन्धन निर्वाचित

बनेपा । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी

झापाको बाह्रदशी गाउँपालिकामा एमाले विजयी

झापा । बाह्रदशी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले) ले विजयी भएको छ । अध्यक्षमा एमालेका देवेन्द्रप्रसाद चम्लगाईंले सात हजार

२१ वर्षमै पालिका अध्यक्षमा निर्वाचित

वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा २१ वर्षीय युवा अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट अध्यक्ष

सिन्धुलीको फिक्कलमा एमालेको विजय

सिन्धुली । फिक्कल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमशः नेकपा एमालेका पार्वती सुनुवार र राजु वराल निर्वाचित हुनुभएको छ । सुनुवारले

काठमाडौं अपडेटः बालेन १६ हजार ३१, स्थापित ८ हजार ८७६

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ३१ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

कोहलपुरको नमूना बसपार्क सञ्चालनमा आउने

राँझा । कोहलपुरमा निर्माणाधीन लामो दूरीको नमूना बसपार्क दसैँ अगाडि नै सञ्चालनमा आउने भएको छ । बसपार्कको टर्मिनल भवन निर्माण

गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा भएको भेटमा

भरतपुर महानगरपालिकाकाः रेणुले कटाईन दश हजार मत, सुवेदी ८५९५, पौडेल…

चितवन । भरतपुर महानगरपालिकाकामा पछिल्लो मत परिणाम अनुसार हुँदा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता लिनु भएको छ । दाहालले दश

रुपा गाउँपालिकाका नवनिर्वाचितलाई प्रमाणपत्र

गण्डकी । कास्कीको रुपा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यलाई प्रमाणपत्र प्रदान गरिएको छ । नवर्विाचित अध्यक्ष नवराज ओझा,

काठमाडौं अपडेटः बालेन १६ हजार ६४७, स्थापित ८ हजार ६०७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले १६ हजार ६४७ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले

Nepali Congress
स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्रेसले ४८ उपप्रमुख र १३९ उपाध्यक्ष जितेको छ ।

भारतमा एक दिनमा एक हजार ५६९ कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म एक हजार ८२९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको

ओखलढुङ्गाको लिखुमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले

ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका अशोक कार्की विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार मिलन व्ष्टिलाई २८४

महोत्तरीको रामगोपालपुरमा एमाले र मनरासिस्वामा कांग्रेस

जलेश्वर । स्थानीय तह निर्वाचनको मतगणना परिणाम आइरहँदा महोत्तरी जिल्लाको दुई वटा पालिकामा क्रमशः नेकपा एमाले र नेपाली कांग्रेसले विजय

स्थानीय तह निर्वाचनः १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक

दाङको दश पालिकामध्ये पाँचमा कांग्रेस र तीनमा माओवादी केन्द्र विजयीः…

देउखुरी । दाङका दशमध्ये आठ पालिकामा कांग्रेस र तीनमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । दुई उपमहानगरपालिकाको नतिजा भने

स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले विजयी

एमालेका उम्मेदवार कृष्ण खाँणले १३७७६ मतसहित विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार दिलिपप्रताप खाणले ११५९३

Nepali Congress
गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा कांग्रेस

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख