© 2023
काठमाडौँ । मनसुन न्यून चापीय क्षेत्रको असरले नेपालमा विगत पाँच दिनदेखि बदली र वर्षा भइरहेको छ । उक्त मौसमी प्रणालीका कारण अझै तीन दिन वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् विनु महर्जनका अनुसार मनसुन न्यून चापीय क्षेत्रको असर कायमै रहेकाले केही

सुन्दरहरैँचा । जनता बहुमुखी क्याम्पस इटहरीका पूर्वक्याम्पस प्रमुख एवम् उप्रेती सेवा समाज सुनसरी मोरङका सल्लाहकार नारद उप्रेतीको निधन भएको छ
चितवन । नेकपा एमालेले चितवन क्षेत्र नं १ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे उम्मेदबार बनाउने निर्णय गरेका छ । क्षेत्र नम्बर
दाङ । दाङको देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा दुई सशस्त्र प्रहरीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ मुसरियामा शुक्रबार

नेकपा (एकीकृत समाजवादी)ले आगामी मंसिर ४ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचन लड्ने १९ जना उम्मेदवार टुंग्याएको छ ।

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गण्डकी प्रदेशका उम्मेदवारहरुको टुंगो लगाएको छ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँट अन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभा तर्फको सहमति भएकाे छ ।

अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर शुक्रबार पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन्

तनहुँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि तनहुँका नेकपा एमालेका उम्मेदवारको टुंगो लागेको छ

आश्विनशुक्ल त्रयोदशीका दिन आज नवदुर्गाको प्रसादस्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको लर्को लागेको देखिन्छ ।
हाल प्रदेश १ र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशहरुमा सामान्य बदली रहेको छ । प्रदेश १,

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र बाँडफाँटअन्तर्गत प्रतिनिधिसभातर्फको लगभग अन्तिम चरणमा पुगेको छ ।

नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई गोरखा क्षेत्र नम्बर २ मा उम्मेदवार बनाउने भएको छ ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा २ बाट चुनाव लडाउने निर्णय गरेको छ । पेरिसडाँडामा शुक्रबार

नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि लुम्बिनी प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ

नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि बागमती प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ

नेकपा एमालेले सिन्धुपाल्चोकका सबै उम्मेदवार टुंगो लगाएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सरेश नेपाल र २ मा शेरबहादुर

नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ

ढोरपाटन । चार दिनदेखि निरन्तर परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ–पूर्वी रुकम खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक

नारायणी नदीको सतहले फेरि खतराको तह पार गरेको छ । बिहान घट्दो अवस्थामा रहेको नारायणी बिहान ११ः५५ बजेको समयमा फेरि