२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?
विराटनगर महानगर प्रमुखमा नेकांका कोइराला अगाडि

विराटनगर। विराटनगर महानगरपालिकाको प्रमुख पदमा साँझ ८ बजे प्राप्त पछिल्लो मत परिणामअनुसार गठबन्धन दल नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर वुढाथोकीले मतगणना स्थल आदर्श विद्यालयबाट साँझ ८ बजे जारी गर्नुभएको सूचनामा १० हजार ५२५ मत गणना गर्दा नेकांका प्रमुख पदका उम्मेदवार नागेश

hetauda
हेटौँडा उपमहानगरपालिका: राप्रपाका सिंहको अग्रता

हेटौँडा उपमहानगरपालिकाको मतगणनाको पछिल्लो परिमाणअनुसार प्रमुख पदमा राप्रपाका दीपकबहादुर सिंहले २७१० मत प्राप्त गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १मा एमालेका श्रेष्ठ विजयी

काठमाडौं महानगरपालिकाको वडा नम्बर १को वडाध्यक्ष मा नेकपा एमालेका भरतलाल श्रेष्ठ विजयी हुनुभएको छ ।श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी

काठमाडौं महानगरपालिकाः बालेन शाह ४१३९ केशव स्थापित २१२८

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ४१३९ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो मतले अग्रस्थानमा

भरतपुरमा रेणुसँग विजयले अग्रता बनाए

भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता बनाएका छन् ।

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट

काठमाडौं महानगरपालिकाः बालेन शाह ३८३४, केशव स्थापित १९९६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८३४ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले विजयी

दार्चुलाको महाकाली नगरपालिकामा नेकपा एमाले बिजयी भएको छ । नगर प्रमुखमा एमाले उम्मेदवार नरसिंह चैसिर निर्वाचित हुनु भएको छ ।

गायिका समिक्षाले सेयर गरिन् भावुक स्ट्याटस्, ‘हर कोहिको नजरमा राम्रो…

काडमाडौं । गायिका समिक्षा अधिकारीले आफ्नो भेरिफाईड फेसबुक पेजमार्फत आज तस्बिरसहितको भावुक स्ट्याटस् पोष्ट गरेकी छिन् । उनले सेयर गरेकी

विराटनगर महानगरको प्रमुख पदमा कांग्रेसको अग्रता

मोरङ । स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको छ वटा वडाको सात हजार २६८ मतगणना गर्दा गठबन्धन दल नेपाली कांग्रेसले महानगर

काठमाडौं महानगरपालिका : बालेन शाह ३५३२, केशव स्थापित १८५६

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३५३२ मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

निर्वाचनमा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको एमालेको आरोप- पूर्णपाठ

मोर्चाबन्दीले नपुुगेर धाँधलीमा उत्रेको, ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं ।

भरतपुरमा रेनुको अग्रता कायमै, हालसम्म्म २०३८ मत प्राप्त

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ । पछिल्लो परिणामअनुसार रेनुले २०३८ र

चाँगुनारायण–१ मा कांग्रेस प्यानल विजयी

भादगाउँ । चाँगुनारायण नगरपालिकामा–१ मा नेपाली कांग्रेसका प्यानल विजयी भएको छ । वडा नं १ को अध्यक्षमा कांग्रेसका सिजन कार्कीले

सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा कांग्रेसको अग्रता

सप्तरी । सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले

गोकर्णेश्वरमा एमालेको अग्रता कायमै

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेकपा एमालेको अग्रता कायमै छ । यही वैशाख ३० गते भएको स्थानीय तह

शुक्लाफाँटामा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)को अग्रता कायमै छ । दुई हजार ३४८ मतगणना हुँदा माओवादी केन्द्रबाट प्रमुखका

स्थगन भएका छ केन्द्रमा आज मतदान

काठमाडौँ । गत वैशाख ३० गते स्थगन भएकामध्ये चार स्थानीय तहका विभिन्न छ मतदान केन्द्रमा आज निर्वाचन भएको छ ।

तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी दुई वडामा निर्वाचित

तनहुँ । तनहुँमा नेकपा एमाले ७, नेपाली कांग्रेस ५ र नेकपा माओवादी केन्द्र दुई वडामा विजयी भएको छ । एमालेबाट

भारतमा कोरोनाका एक दिनमा दुई हजार ४८७ कोरोना सङ्क्रमित

नयाँदिल्ली । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मध्यरातिसम्म दुई हजार ४८७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको