२५ जेष्ठ २०८३, सोमबार
,
Latest
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?
भरतपुरमा मतगणना पुनः सुचारु

चितवन । भरतपुरमा मतगणना सुचारु भएको छ । चितवनको भरतपुर महानगरपालिकामा बदर मत विवादका कारण मतगणना केहीबेरको अवरोधपछि अहिले पुनः सुचारु भएको हो । नेकपा (एमाले) ले बदर मतलाई सदर गर्नुपर्ने विवाद झिकेपछि जारी मतगणना स्थगित भएको थियो । निर्वाचन प्रमुखले मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएको भन्दै मत बदर गरेपछि

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ : आयोग

काठमाडौँ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी

छ जनालाई नइ पुरस्कार

काठमाडौ. । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जना महानुभावलाई २०७८ सालको नइ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । नइ

म्याग्दीको बेनी नगरपालिका–२ मा गठबन्धन विजयी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका यामबहादुर कार्कीले एक हजार दुई मत ल्याएर विजयी हुनुभएको छ ।

कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ ।

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

उदयपुर । निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या आएको कारण जनाउँदै

मतदान सकेर यार्सागुम्बा टिप्न खर्क उक्लिए मनाङवासी

मनाङ । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत मनाङमा मतदान र मतगणना कार्य सकिएको छ । यहाँको चार स्थानीय तहमा नयाँ जनप्रतिनिधि

भरतपुरमा मतगणना स्थगित

निर्वाचन प्रमुखले मतपत्रमा स्वस्तिक छाप राम्ररी नदेखिएको भन्दै मत बदर गरेपछि विवाद उत्पन्न भएको थियो ।

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी

काठमाडौँमा अहिले ६ स्थानमा मतगणना

यसअघि वडा नं १, २, ३, ४ र ३२ को मतगणना जारी छ । काठमाडौँ महानगरका वडामा मतगणना जारी रहँदा

काठमाडौं महानगरपालिका: बालेन शाह ३११०, केशव स्थापित १६४५

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३११० मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

काठमाडौंमा फोहोर थुप्रियो -फोटो फिचर

सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउने तर्फभने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष

भारतीय प्रधानमन्त्री मोदी भोलि नेपाल भ्रमणमा आउँदै

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ

भरतपुरमा रेनुलाई पुनः अग्रता

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः अग्रता हासिल गरेकी छिन् । पछिल्लो परिणामअनुसार चार हजार

उत्तर कोरियामा ज्वरोबाट थप १५ को मृत्यु

सोल । उत्तर कोरियाले आइतबार ‘ज्वरो’ बाट थप १५ जनाको मृत्यु भएको घोषणा गरेको छ । उनीहरुलाई कोभिड भएको आशंका

काठमाडौँमा सुनिताको फराकिलो अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा नेकपा (एमाले) की सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छिन् । प्राप्त पछिल्लो मतगणनाअनुसार डंगोलले

दिक्तेल २ मा माओवादीका ध्रुवविक्रम विजयी

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी बनेको छ ।

मलेसियामा २४ घन्टामा २ हजार ३०० संक्रमित, तीनको मृत्यु

क्वाललम्पुर । मलेसियामा गएको २४ घन्टामा कम्तीमा पनि २ हजार ३७३ जना नयाँ संत्रमित थपिएका छन् ।साथै यो अवधिमा यहाँ

शङ्खरापुरको दुई वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर

रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक…

अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २०मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार