१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?
नागरिकता विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवा दुखित

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले रोकेको घटनाप्रति नागरिक अगुवाले दुःख व्यक्त गरेका छन् । संसद्ले पहिलो पटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक प्रमाणीकरण नगर्नु दुःखद भएको मानव अधिकारवादी

प्रधानमन्त्रीले राजीनामा देउ, अन्तरिक सरकार गठन गर – नागरिकता अध्ययन…

काठमाडौं । नागरिकता अध्ययन कार्यदलले शेरबहादुर देउवाले नागरीकता विधेयक मार्फत राष्ट्रघात गर्न खाजेको भन्दै राजीनामा माग गरेको छ । कार्यलयमा

काठमाडौँबाट पोहोरको भन्दा दोब्बर यात्रु बाहिरिने

काठमाडौँ । दसैँ, तिहार, छठलगायतका चाडपर्वका लागि काठमाडौँ उपत्यकाबाट गत वर्षभन्दा बढी यात्रु बाहिरिने भएका छन् । नजिकिँदै गरेका चाडपर्वलाई

अलविदा राजुः हास्यकलाकारले यसरी सबैलाई रुवाएर गए

एजेन्सी । चर्चित भारतीय हास्यकलाकार राजु श्रीवास्तवको अन्तिम संस्कार गरिएको छ । बिहीबार दिल्लीको निगमबोध श्मशान गृहमा उनको दाहसंस्कार गरिएको

सिफारिसबिना बेच्न नपाइने औषधि आफूखुसी बेच्दै

कञ्चनपुर । चिकित्सकको सिफारिसमा मात्रै बेच्न पाइने औषधि शुक्लाफाँटा नगरपालिका क्षेत्रमाका मेडिकल सञ्चालकले आफूखुसी बेच्दै आएका छन् ।चाडपर्वलाई लक्ष्य गरी

काठमाडौँ – ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस…

काठमाडौँ – ६ बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया नेकपा (एमाले) प्रवेश गरेका छन् ।

वीर अस्पताल अगाडिका टहरा हटाउँदै महानगर

पछिल्लो समय अवैध संरचना हटाउँदै आएको काठमाडौँ महानगरपालिकाले आज वीर अस्पतालको अगाडि नक्सा विपरित सञ्चालनमा रहेका फार्मेसी पसलहरु हटाउने भएको

चार महिनापछि बेँसी झरे गोठाला

बागलुङ । हिउँद्मा बेँसी झर्ने र बर्खामा लेक चढ्ने त भल्कोटीहरुको परम्परा नै हो । जेठ अन्तिम सातादेखि असारसम्म बागलुङ

गैरसरकारी संस्थालाई समुन्नत समाजको निर्माणका लागि जुट्न मन्त्री रेग्मीको आह्वान(भिडियोसहित)

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले समुन्नत समाजको निर्माणमा जुट्न सबै गैरसरकारी संस्थाहरुसँग आह्वान गर्नुभएको छ

बाढी प्रभावित क्षेत्रमा दीर्घकालीन समाधान आवश्यक

भजनी । बाँसको चोयाले बारेर माटोले पोतेका कच्ची घर । बाढीले भत्काएका घरका भित्ता । हिलाम्मे घरका आँगन । बाढी

वीरगञ्जमा मधेसकै पहिलो चिडियाखाना बन्ने

पर्सा । वन तथा वातावरणमन्त्री प्रदीप यादवले मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा पर्सा प्राणी उद्यान चिडियाखानाको शिलान्यास गरेका छन् । सरकारले

पूर्व आईजीपी खनाल एमाले प्रवेश(भिडियोसहित)

बिहीबार एमाले मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका र खादा लगाएर उहाँलाई एमालेमा प्रवेश गराउनुभएको हो

भक्तपुरमा पर्यटक बसको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरमा पर्यटक बसले ठक्कर दिंदा एक वृद्धको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका८, सूर्यविनायक चोकमा सल्लाघारीबाट जगातीतर्फ जाँदै

मध्यपहाडी राजमार्गले फेरियो दैलेखको भविष्य

दैलेख । जिल्ला प्रवेश गर्ने पूर्वको जाजरकोटदेखि पश्चिमको अछामसम्म मध्यपहाडी राजमार्गले ल्याएको परिवर्तन दश वर्ष अघि दैलेखका बासिन्दाको लागि कल्पनाको

खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट रु ३० करोड असुल गरिने

त्रिशूली । तोकिएको समयसीमाभित्र निर्वाचन खर्च विवरण नबुझाउने नुवाकोटका उम्मेदवारहरूबाट करिब रु ३० करोड जरिवाना असुल हुने भएको छ ।

धादिङको गजुरीमा गाडीको ठक्करबाट विद्यार्थीको मृत्यु

काठमाडौं । धादिङको गजुरीमा गाडीको ठक्करबाट एक जना विद्यार्थीको मृत्यु भएको छ । गजुरीमा बाटो काट्ने क्रममा जेब्राक्रसमा रहेका विद्यार्थीलाई

राष्ट्रपतिविरुद्ध सत्ता निकट विद्यार्थी संगठनको प्रदर्शन(भिडियोसहित)

काठमाडौं । गठबन्धनमा आवद्ध दलका युवा संगठनहरूले राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक

सामाजिक सेवाको माध्यमबाट नै समाजमा रुपान्तरण सम्भव छः प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ ।

पर्यटकको आकर्षण बन्दै गाईघाट झरना

बागलुङ । बागलुङको गलकोट र ताराखोलाको सङ्गमस्थलमा रहेको गाईघाट झरना पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । कहिल्यै पनि धमिलो

मनाङको शैक्षिक अवस्थाः शिक्षक छन्, विद्यार्थी छैनन्

मनाङ । हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून