२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
किर्गिस्तानमा विषाक्त खाद्य पदार्थका कारण ३५ को मृत्यु

विसकेक । विषाक्त खाद्य पदार्थका कारण किर्गिस्तानमा ३५ जनाको मृत्यु भएको छ । एकै खाद्य पसलका खाना खाँदा उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । विषाक्त खाद्य पदार्थका कारण अरु १८ जना १४ बर्ष भन्दा कम उमेरका बालबालिका विरामी भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भरहेको

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३० लाख ८८ हजार…

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या चार करोड ३० लाख ८८ हजार ११८ पुगेको छ ।ती

कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनु होला: प्रम देउवा

प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै पनि हालतमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभएको छ ।

जिम्बावे ‘ए’विरुद्ध नेपालको सानदार जित

नेपालले तेस्रो टि२० अभ्यास खेलमा जिम्बावे 'ए'लाई ८ विकेटले हराएको छ ।

न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद चल्दैन: कामु प्रधानन्यायाधीश कार्की

कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायाधीश नियुक्तिमा नातावाद, परिवारवाद र फरियावाद नहुने प्रतिबद्धता जनाउनुभएको छ ।

मानव अधिकार आयोगले ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन…

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन

गाउँबस्ती पुगेर मतदाता रिझाउँदै उम्मेदवार

काठमाडौँ । यही वैशाख ३० मा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी रहँदा गाउँबस्ती

तीर्थयात्री बोकेर भारततर्फ जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं । काठमाडौंबाट तीर्थ यात्रु बोकेर भारत जाँदै गरेको बस र सिन्धुलीबाट काठमडौंतर्फ आइरहेको टाटा सुमो ठोक्किएर दुर्घटना हुँदा पाँच

म्यादी हुँ भन्दै सामाजिक संजालमा भाईरल बनेका युवक पक्राउ (भिडियोसहित)

काठमाडौं । म्यादी प्रहरीको पोशाक लगाएर भाइरल भिडियो बनाउने १६ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । १६ वर्षीय

दलित मतदाता भन्छन्, ‘‘सुरक्षित आवास र शौचालय बनाइदिने ग्यारेन्टी गर्नु्स्,…

जनकपुर । सिरहाको गोलबजार नगरपालिका– १० धोवियाझारस्थित मुसहर बस्तीमा मत माग्न पुग्ने उम्मेदवारले त्यहाँको मतदाताबाट एउटै उत्तर पाउँछन्, ‘सुरक्षित आवासको

निर्वाचनलाई लक्षित गरी नेविसङ्घको परिचालन समिति गठन

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको

रातो मछिन्द्रनाथको रथ पुल्चोकबाट तानेर गाबहाल लैजादै

ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राअन्तर्गत आज अपराह्न पुल्चोकस्थित मछिन्द्रनाथको रथ तान्न थालिएको छ । चार

नेपाली कांग्रेसले दियो भ्रातृ एवं शुभेच्छुक संस्थाका महाधिवेशन स्थगित गर्न…

काठमाडौँ । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको आसपासमा महाधिवेशन गर्ने तयारीमा रहेका भ्रातृ एवं

घोषणापत्रमा छैनन् मजदुर र दलितका कुरा

गलकोट । मङ्गलबार पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिको घोषणपत्र सार्वजनिक भयो । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोटसहितको

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता विपरीत काम गर्ने

आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ

काठमाडौं । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ ।

सङ्कटमा आरन पेशा

बलेवा । कुनैबेला उहाँको आरनमा धेरै व्यक्ति आउँथे । अहिले आरनमा ल्याउने सामान नै छैन । खेती किसानी छाडेर बजारमा

चितवनको रत्ननगरमा कांग्रेस कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड

चितवन । चितवनको रत्ननगरमा कांग्रेस कार्यकर्ताले पार्टी कार्यालय तोडफोड गरेका छन् । रत्ननगरमा सत्ता गठबन्धनले भागबन्डा मिलाउन वडाध्यक्ष उम्मेदवारको टिकट

विद्रोही नेताहरुले विप्लवलाई पार्टीबाट निष्कासन गरे

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका विद्रोही नेताहरूको भेलाले महासचिवको जिम्मेवारीबाट नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ ।

माओवादी केन्द्रसँग निर्वाचन आयोगले माग्यो जवाफ

काठमाडौँ । निर्वाचन आचारसंहिता प्रतिकूल गतिविधि गरेको भन्दै निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र) काठमाडौँसँग जवाफ माग गरेको छ ।