२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ: वनमन्त्री महतो

काठमाडौँ । वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले आगामी आर्थिक वर्षमा मुलुकलाई काठमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री महतोले आगामी आर्थिक वर्षको बजेटमा काठ र काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी विनियोजन गरिएको बताउनुभएको हो । उहाँले आगामी वर्ष काठ आयातलाई प्रतिस्थापन गर्ने

अब पृथ्वी राजमार्गको विकल्पमा ‘बुद्धसिं’ मार्ग

दमौली । तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिं मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको छ । पृथ्वी

अदालतको अवहेलना गरेको भन्दै मेयर शाहविरुद्ध सर्वोच्चमा निवेदन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वोच्च अदालतमा निवेदन परेको छ ।

सुनसरीमा सुरक्षा पोष्ट राख्न अनुमति दिइएको छैन: गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले झापाको केचनाकबलमा साइरन जडान र सुनसरीमा सुरक्षा पोष्ट राख्न सरकारले कुनै पनि अनुमति

मेलम्चीलाई दिगो बनाएर लार्के र याङ्ग्रीको काम सुरु गर्दैछौँ: खानेपानीमन्त्री…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको उच्चस्तरीय सरकारी टोलीले यही असार २ गते राष्ट्रिय गौरवको परियोजनाका रुपमा रहेको मेलम्ची

मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने

काठमाडौँ । यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड (पूर्णपाठ)

भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष (२०८०/८१) का लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँ बराबरको बजेट बिनियोजन

प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश हुने प्रवत्तिको अन्त्य गरौं:…

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रतिपक्ष विरोधभाषमा फस्ने र सत्तापक्ष निरंकुश बन्ने प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताउनु भएको छ

जलहरी जाँच्न अख्तियारको टोली पशुपतिनाथ पुग्यो

पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरी जाँच्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पशुपतिनाथ मन्दिरमा पुगेको छ ।

कवाडीझैँ थन्किए घुम्ती शौचालय

चन्द्रपुर । चन्द्रपुर नगरपालिकाले खरिद गरेर ल्याइएको दुईवटा घुम्ती शौचालय लामो समयदेखि त्यतिकै थन्किदा सरकारी लगानी बालुवामा पानी भने झै

काठमाडौँ महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता

कामपाले ल्यायो २५ अर्ब ५४ करोड रुपैयाँको बजेट (पूर्णपाठ)

कामपाले सबैभन्दा धेरै शिक्षामा ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ भने स्वास्थ्य क्षेत्रका लागि ९२ करोड रुपैयाँ विनियोजन

आजको दिनः माइकल ज्याक्सनको निधन

एजेन्सी । जुन २५,, २००९ लस एन्जलसमा सामान्य दिन थियो । दिउँसो करिब २ः४० बजे टिभी च्यानलको वेबसाइटमा खबर आयो

घोडेपानीमा गुराँस ‘पार्क’

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा गुराँस उद्यान (पार्क) निर्माण भएको छ । गुराँसे जङ्गलबीचको सुन्दर पर्यटकीय बस्ती घोडेपानी नजिकै कालीसारमा

क्रिकेट विश्वकपको खेलतालिका मंगलबार सार्वजनिक गर्ने तयारी

एजेन्सी । आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने २०२३ ओडीआई विश्वकपको तालिका जुन २७ मा घोषणा गर्न तयारी थालिएको छ । आईसीसीले

करिब दुई केजी सुनसहित एक जना पक्राउ

भैरहवा । सशस्त्र प्रहरी रुपन्देहीले करिब दुई केजी सुनसहित एक जनालाई पक्राउ गरको छ । प्रहरीले गए राति रु एक

उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरौँ, किसानलाई अनुदान दिउँ: सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोसन कार्कीले उपराष्ट्रपतिको प्रशासनिक खर्च कटौती गरेर लम्पिस्किन महामारीको मारमा परेका किसानहरुलाई अनुदानको रुपमा

देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्छ:…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताउनुभएको

अदालतको अवहेलना गरेको आरोपमा बालेनविरुद्ध उजुरी दर्ता

काठमाडौं । अदालतको अवहेलना गरेको आरोपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध सर्वोच्च अदालतमा उजुरी दर्ता भएको छ । मेयर शाह

संसदले बजेट परिमार्जन गर्नसक्ने व्यवस्था गरौँ: प्रमुख सचेतक लेखक

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदले बजेट संशोधन गर्नसक्ने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । आईतवार प्रतिनिधि सभा