१२ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राष्ट्रियसभाको बैठक बस्दै,नागरिकता बिधेयक पारित गर्ने तयारी

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकमा नागरिकता विधेयक पारित गर्ने तयारी रहेको छ । आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन समितिको प्रतिवेदनमाथि छलफल जारी रहने सम्भावित कार्यसूची छ

जुम्ला प्रतिष्ठानका चिकित्सक डा साहविरुद्ध मुद्दा

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहविरुद्ध बाल हिंसासम्बन्धी कसुरको मुद्दा प्रहरीमा दर्ता गरिएको छ ।

स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान

प्रतिनिधि सभा र प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिने उम्मेदवारहरु संगठित रूपमै मंसिर ४ को चुनावी मैदानमा आउने तयारी गर्दै बिहीवारसुमन सायमीको

यस बर्षको पद्मश्री साधना सम्मान डा. सन्दुक रुइतलाई

पद्मश्री साहित्य पुरस्कार, पद्मश्री साधना सम्मान र पद्मश्री गौरव पुरस्कार तीन ओटैको राशी रु. तीन लाख रहेको छ । तीन

प्रधानमन्त्री देउवा डडेल्धुरा र डा आरजु कैलाली ५ बाट प्रतिनिधिसभा…

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्ष तर्फका लागि डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यको

राष्ट्रपति भण्डारीद्वारा महिला चिकित्सकहरुलाई सम्मान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला चिकित्सकहरुलाई सम्मान गर्नुभएको छ । बिहीवार राष्ट्रपति कार्यालयमा एक कार्यक्रम आयोजना गरी उहाँले नेपाली

मुथुट फिनकर्प र आइएमईबीच सम्झौता

काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा

कांग्रेस उपसभापति खड्का सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस

कर्णाली । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस हुनुभएको छ । क्षेत्रीय कार्य

स्व. गिरी समाजवादी र दार्शनिक व्यक्ति हुनुहुन्थ्योः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रुपमा स्मरण गर्नुभएको छ । बिहीवार काठमाडौंमा भएको

महानगरको अल्टिमेटमपछि फनपार्कले तिर्‍यो कर

काठमाडौं । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर तिरेको छ । काठमाडौं महानगरपालिकाले हिजो २४ घण्टे अल्टिमेटम दिएर पत्र

पश्चिमसेती: स्थानीय भन्छन्– ‘४२ वर्षपछि पुनः आशा पलायो’

अत्तरिया । विद्यालय पढ्दै गर्दा पश्चिमसेतीको चर्चा सुनेका डोटी, आदर्शका नरी ओझा अहिले नाति नातिनीका हजुरबुवा भइसक्नुभएको छ । अहिलेसम्म

थप दुई सय ६९ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित

काठमाडौँ महानगरले कालोपत्र गरेको सडक तीन महिनामै भत्कियो

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन

भदौ २३ देखि फर्निचर तथा फर्निसिङ एक्स्पो

काठमाडौँ । फर्निचर तथा फर्निसिङसँग सम्बन्धित विश्व बजारका आधुनिक प्रविधिको जानकारी आदानप्रदान गर्ने उद्देश्यले आठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो–२०२२

राष्ट्रियसभा: प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नागरिकता विधेयक पेश

काठमाडौँ । विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ राष्ट्रिय सभामा पेस गरेको छ । बिहीवार बसेको राष्ट्रिय

प्रतिनिधिसभाले संशोधन गरेको दुई विधेयक राष्ट्रियसभाबाट स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७९’ लाई पारित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र

राष्ट्रियसभा बैठक: शुन्य समयमा कस्ले के भने त ?

काठमाडौँ । राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले तुलसीपुर–कपुरकोट सडकखण्ड निर्माणमा लापरबाही भएको  भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बिहीवारको राष्ट्रिय

प्रकाश हेरेपछि अध्यक्ष लिङदेनले भनेः माइकल अधिकारीका हिरोलाई नै चिनिन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ ।

नेप्से परिसूचक १.०८ अंकले घट्यो

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बिहीवार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधवार २१ अंकभन्दा बढीले घटेको नेप्से

राष्ट्रियसभा: डेङ्गु रोकथाममा ध्यान दिन सरकारसँग माग

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेङ्गु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग