२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संसदमा रोचक संयोग: हजुरबादेखि नाति पुस्तासम्मको प्रतिनिधित्व

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । मत परिणाम पनि सार्वजनिक भइरहेका छन् । यस पटकको प्रतिनिधिसभा निर्वाचनमा केही हेभिवेट भनिएका उम्मेदवार पराजित भएका छन् भने चर्चामा नआएका केही नयाँ अनुहार संसद्मा प्रवेश गर्दैछन् । प्रतिनिधिसभा निर्वाचनमा के कस्ता परिणाम आए हेरौँ: दुई कम्युनिष्ट पार्टीका दुवै महासचिव पराजित,

उदयपुर–१ (१) बाट माओवादीका किराती विजयी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राजन किराती उदयपुर निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निर्वाचित भएका

सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता

सुनसरी । सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम गरेको छ । जम्मा ३७ हजार ६३९ मत गणना हुँदा

थ्रेस होल्डको सीमा काट्न नसकेका दलहरु प्रक्रियाबाटै बाहिरिने

यसरी प्राप्त सदर मतलाई निर्वाचनमा सहभागी दलअनुसार राखिन्छ भने प्राप्त सदर मतको ३ प्रतिशतको अंकलाई थ्रेस होल्ड बनाइन्छ । अहिले

कैलाली ५ बाट कांग्रेसका डिल्लीराज पन्त विजयी

धनगढी । कैलाली ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन् । नेकपा एमालेका नारदमुनि रानालाई एक

सङ्खुवासभा (१): माओवादीका कार्की ३४ मतान्तरले निर्वाचित

किमाथाङ्का । सङ्खुवासभाबाट प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र)का राजेन्द्र कार्की (नवीन) निर्वाचित हुनुभएको छ । उहाँ १३ हजार चार

कास्की १ मा एमालेका मनबहादुर गुरुङ विजयी

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर बराललाई पराजित गर्दे गुरुङ्ग बिजयी हुनु भएको हो ।

समानुपातिकमा एमालेको १० लाख कट्यो

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकतर्फ १० लाखभन्दा बढी मत पाएको छ । मतगणनाको पछिल्लो मतपरिणाम अनुसार एमालेले अहिलेसम्म

काभ्रे २ मा एमालेका गोकुल बाँस्कोटाको जित सुनिश्चित

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाको जित सुनिश्चित भएको छ ।

मोरङ ४ बाट माओवादीका मोदी निर्वाचित

मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त

नवलपरासी-२ बाट राप्रपाका प्रधान बिजयी , कांग्रेसका कँडेल पराजित

नवलपरासी-२ बाट प्रतिनिधिसभा सदस्‍यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्‍मेदवार ध्रुवबहादुर प्रधान ३४ हजार ९५९ मतप्राप्त गर्दै निर्वाचित हुनु भएको छ ।

धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

धनुषा क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुनु भएको

बारा १ बाट एमालेका मैनाली विजयी, खानेपानीमन्त्री चौधरी पराजित

काठमाडौं। बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनु भएको छ । उहाँले खानेपानीमन्त्री एवं

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेकी ज्वालाकुमारी साह निर्वाचित

बारा ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह २० हजार २५१ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ ।

कास्की–३ बाट नेकपा एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल विजयी हुनु भएको छ ।

पाँचथरबाट प्रतिनिधि सभा सदस्य एमालेका वसन्तकुमार नेम्वाङ निर्वाचित

नेम्वाङले ३२ हजार १ सय १० मत प्राप्त गर्दा आङदेम्वेलाई ३२ हजार ६३ मत प्राप्त भएको छ ।उहाँहरु बीच ४७

महानगरपालीका प्रमुख बालेन शाहको को काठमाडौका सासदलाइ अनुरोध सहकार्य गरेर…

काठमाडोै महानगरपालीका प्रमुख बालेन शाहले महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन नब निर्वाचित सांसदहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल

कपिलवस्तु १ मा एमालेका बलराम अधिकारी विजयी

कपिलवस्तु १ बाट प्रतिनिधि सभा सदस्य पद एमालेका बलराम अधिकारी विजयी हुनु भएको छ ।

यही व्यवस्थाभित्र रहेर अवस्था परिवर्तन गर्ने सङ्कल्प छ: अध्यक्ष लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यही व्यवस्थाभित्रै रहेर अवस्था परिवर्तन गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ ।

डोल्पाबाट एकीकृत समाजवादीका धनबहादुर बुढा निर्वाचित

डोल्पाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका धनबहादुर बुढा ११ हजार २२५ मत ल्याएर निर्वाचित हुनु भएको छ ।