© 2023
समकालीन नेपाली आधुनिक गीत, संगीतको कुरा आउनासाथ जनस्तरबाटै घोषणा गरिएको स्वर सम्राटको उपाधि प्राप्त नारायणगोपालको नाम आइहाल्छ । पञ्चायतकालमा संगीत र गायनको शिखरमा पुगेका नारायणगोपालको उचाई २०४६ सालको राजनीतिक परिवर्तनपछि अझ माथि पुगेको थियो । तर स्वर सम्राट यी होनाहार व्यक्तिको २०४७ साल मंसिर १९ गते ५१ वर्षकै उमेरमा निधन

परम्परागत कृषि प्रणालीमा आधारित दाँई कृषि उपज भित्र्याउने क्रममा परम्परागत ढङ्गले नै गोरुको सहायतामा पराल माड्ने कार्यलाई बुझिन्छ ।

साहित्यकारहरू काठमाडौंबाट रित्तै हात आए पनि यहाँबाट फर्किँदा मुटुभरि शैलुङको माटोको सुगन्ध, मीठो सम्झना र आँखाभरि सुन्दर दृश्यहरू बोकेर जानेछौँ

खचाखच दर्शकले भरिएको मैदानमा फ्लडलाइटको उज्यालोमा आकाश पनि रंगिन देखिँदा एनपीएल थप मनमोहक देखिन पुग्यो । यसैपनि विश्वको ध्यान खिचिरहेको

कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले मूल मन्दिरभित्र लाम व्यवस्थित गर्न राखिएको फलामलाई काठ र डोरीले प्रतिस्थापित गरिने जानकारी दिनुभयो ।

मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सव अन्तर्गत मङ्गलबार धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

काठमाडौँ–धुलिखेल– सिन्धुली– बर्दिबास भएर गुड्ने सवारी साधनका अधिकांश यात्रुको मुख्य कोसेली जुनार नै बन्दै गएको छ ।

बाँके, बर्दिया र कञ्चनपुरका दर्जनौं नदीतटीय गाउँहरूमा यस्तै जैविक तटवन्धले किसानको जीवन सहज बनाएको छ ।

वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटको उत्सव छाएको छ ।

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय

छोटो नेतृत्व कालमा सामना गर्नुपरेको राजनीतिक परिवर्तनको परिवेशमा नेपाल प्रहरीको अस्तित्व जोगाई प्रहरीको मनोबल उकास्दै सांगठनिक मूल्यमान्यता, भाईचारा र अपनत्वभाव

महाभारत पर्वत शृंखलाको माथिल्लो ठाउँमा रहेको पाल्पाबाट उत्तरमा निम्नोन्नत पर्वतीय भूभाग एवम् माछापुच्छे, अन्नपूर्ण र धवलागिरि हिमाल देख्न सकिन्छ ।

चन्द्रागिरि हिल्सको सेवा अस्थायी रूपमा बन्द भएकामा आज करिब ६० दिनपछि पुनः सञ्चालनमा आएको हो । चन्द्रागिरि केही बर्ष यतादेखि

काठमाडौं । फोटो पत्रकार प्रदीपराज वन्त चीनको शानदोङ्गमा सम्पन्न फोटो महोत्सवमा भाग लिएर नेपाल फर्किएका छन् । उनले शानदोङ्गका अद्भूत

शुक्रवार मध्यान्ह काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, डा.स्वामी केशवानन्द गिरी लगायतको उपस्थितिमा मन्दिरको समुद्घाटन गरिएको हो ।

सम्मेलनमा पार्टीका शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपालसहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोर्ट थिचेर औपचारिक सुरुवात गर्नुभएको छ ।

किसानहरु अहिले धान बाली नष्ट भएको टुलुटुलु हेर्न बाध्य छन् । उनीहरुको वर्षभरीको मेहनत खेर गएको छ ।

वर्षेनी बाढी तथा डुबानबाट कृषि प्रणाली र सञ्चित अन्नमा क्षति भोग्न बाध्य भएका कर्णाली नदी तटिय क्षेत्रका बासिन्दा अहिले उच्च

नेपाली सेनाको नयाँ भैरवीदल गुल्मबाट खटिएको उद्धार टोलीले मनाङ्ग जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ्ग, माथिल्लाे मनाङ तथा हुम्दे इलाकाहरुमा कात्तिक १०