२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भारत जान अबदेखि भिसा चाहिने

काठमाडौ । भारतीय लोक शभाको चुनावमा भारीमत ल्याई विजय भएका प्रधामन्त्री नरेन्द्र मोदीले भारत जादाँ भिसा लागु गर्ने भएका छन् । भारतस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत जाने नेपालीहरुका लागि भारतको भिसा आवश्‍यक पर्ने सूचना जारी गरेको हो । सूचनामा भनिएको छ, चीन,

रेलवारे चिनले भन्यो : ‘नेपालका नेताहरु कुरा धेरै गर्छन्, काम…

काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विषयलाई लिएर नेपालमा चलेका टिप्पणीप्रति चीनले असन्तुष्टि जनाएको छ। केही समयअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपालका

१७ वर्षअघि हराएको हेलिकप्टरको खोजी गर्ने तयारी

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले मकालु हिमालको आधार शिविरबाट १७ वर्षअघि लुक्लातर्फ उडेपछि हराएको रसियन हेलिकप्टरको खोजीमा चासो देखाएको छ।

मकालुवाट आयो यस्तो दुःखद खबर !, हेलिकप्टरबाट राहत सामग्री लगिँदै

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा पहिराले २९ घर परिवार विस्थापित भएका छन् । असार १ र २ गते लगातार २४

रोकीएन राजधानीमा सुई आतंक, एक सातामा ५ महिलाले दिए उजुरी

काठमाडौं । अज्ञात व्यक्तिले सुईजस्तै तिखो चीजले आफूलाई घोचेको भन्दै पछिल्लो एक सातामा पाँच महिलाले उजुरी दिएका छन्।प्रहरीका अनुसार सबैजसो

नेपालवारे भारतका मुख्यमन्त्री आदित्यनाथले के यस्तो ?

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् । लखनउस्थित

पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक

काठमाडौं । राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको छ । सिरहाका दुई, सप्तरीका

प्रधानमन्त्रीकै जिल्लामा यस्तो अच्चम, पैसा बग्यो पानी बगेन

काठमाडौं । गाउँमा धारा छन् तर पिउने पानी छैन । केहीको घरमा धारामा आउने पानीले लुगा धुने, गाईबस्तुलाई खुवाउने, भाँडावर्तन

अध्ययन खर्चका लागि बाख्रापालन

सिन्धुपाल्चोक । लिशंखुपाखर गाउँपालिका–६, पेड्कुकी १५ वर्षीया स्वस्थानी भण्डारी विद्यालय समय अघि र पछि बाख्रालाई घाँस पानी गर्न व्यस्त हुन्छिन्।

वर्षाका कारण बढ्यो बाढी र डुबानको खतरा, सतर्क रहन आग्रह

काठमाडौं । गत बिहीबारदेखि भित्रिएको मनसुनी प्रभावले मुलुकका केही भेगमा भारी वर्षासमेत शुरु भएको छ । चितवन, नवलपरासी, पाल्पा, स्याङ्जा

‘खस सङ्ग्रहालय’ सिन्जामा

काठमाडौं । सिन्जामा खस सङ्ग्रहालय बन्ने भएको छ । यहाँ खस सङ्ग्रहालय बनेपछि देश तथा विदेशबाट सिन्जा सभ्यता हेर्न आउनेलाई

हरेउले डसेर दैनिक १८ जना बिरामी

काठमाडौं । तापक्रम वृद्धि भएसँग काठमाडौंसहित आसपास जिल्लामा सर्पले डसेर उपचारका लागि अस्पताल पुग्ने बिरामीको संख्या बढेको छ। काठमाडौं, भक्तपुर,

सामाजिक सञ्जालमा यसरी कठोर बन्दै छ सरकार

काठमाडौं । सरकारले सामाजिक सञ्जाल नियन्त्रणका लागि ल्याएको विधेयकले नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने देखएिको छ। संसदीय समितिले सरकारले ल्याएको

अख्तियारले ‘भेटेन’ जोशीको फाइल

काठमाडौं । अख्तियारले पूर्वमन्त्री एवं कांग्रेस नेता गोविन्दराज जोशीविरुद्ध दर्ता ‘अकुत’ मुद्दामा मागबमोजिमको निर्णय फाइल फेला पर्न नसकेको प्रस्टीकरण सर्वोच्च

यी हुन् प्रहरीलाई विवादित बनाउने ८ इन्काउन्टर

काठमाडौं । विगतमा भएका विवादास्पद ‘इन्काउन्टर’ घटनाको छानबिन नहुँदा अत्यधिक बल प्रयोगतर्फ प्रहरीको मनोबल बढ्दै गएको छ । पछिल्लो चार वर्षयता

अब पाठ्यक्रममा योग विषय राखिने

काठमाडौं । नसर्ने रोग रोकथाममा योगको प्रभावकारिता बढेसँंगै मानिसहरू योगप्रति आकर्षित हुन थालेका छन् । योगको व्यापकसँगै सरकारले पाठ्क्रममा पनि

रोजगार कार्यक्रमले छोएन युवालाई, जेठमा मात्रै ४३ हजार युवा उडे

काठमाडौं । बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने सरकारी घोषणालाई चुनौती दिँदै गत जेठ महीनामा ४३ हजार युवा विदेश उडेका छन्

‘विप्लव’का सर्लाही इन्चार्ज मारिएको घटनाबारे मानवअधिकार आयोगले अनुसन्धान गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्ज कुमार पौडेल दोहोरो मुठभेडमा बिहीबार प्रहरीको गोली लागी मारिएको घटनामा राष्ट्रिय

आजको राशिफल : यस्तो छ तपाईको शुभ–अशुभ

असार ७ गते, शनिबार, काठमाडौँमा सूर्योदय ०५ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०७ बजेर ०१ मिनेट । दिनमान ३४ घडी ३६

नक्कली भ्याट बिल बनाई ठगी गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी दुई अर्ब ९८ करोड रुपैयाँ कर छली गरेको आरोपमा राजस्व