२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालीलाई पक्राउ गर्न ४ भारतीय प्रहरी अछाम पुगे

काठमाडौं । बिनाअनुमति नेपाल प्रवेश गर्ने चारजना भारतीय प्रहरीलाई नेपाल प्रहरीले मंगलबार पक्राउ गरेर भारतीय प्रहरीको जिम्मा लगाएको छ। एक भारतीय किशोरीलाई भगाएर नेपाल ल्याउने अछामका केशव टमटालाई पक्राउ गर्न बिनाअनुमति नेपाल आएका ती भारतीय प्रहरीलाई बान्नीगढ जयगढ गाउँपालिका–४ बाट नेपाल प्रहरीले सोमबार नियन्त्रणमा लिएको थियो। ती भारतीय प्रहरीलाई जिल्ला

सात सय विद्यालय बन्द

काठमाडौं । विद्यालयमा पठनपाठन बन्द गरिएको छ । आइतबार लालबन्दी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालय एवं संस्थागत विद्यालयको पठनपाठन

ट्रकमा यात्रा गर्दै गरेकी दुई महिला सामूहिक बलात्कार

काठमाडौं । लिखु तामाकोसी गाउँपालिका–७ मा दुई महिलामाथि सोमबार सामूहिक बलात्कार भएको छ । धोवीबाट ना७ख७२१५ नम्बरको ट्रकमा सदरमुकाम मन्थली

भारतको भरमा नेपाल, किसानले असारमा मल नपाउने

काठमाडौ‌ं । सरकारले जीटुजी प्रत्रियाबाट मल खरिद गर्ने निर्णय गरे पनि तत्काल आउने सम्भावना न्युन देखिएको छ। कृषि तथा पशुपक्षी

बागलुङमा घट्यो अनौठो घटना, न्याय माग्दै काठमाडौंमा

काठमाडौं । बागलुङ हरिचौरस्थित काशीराम गौतम हिजोआज कहिले गृह मन्त्रालय, कहिले काठमाडौं जिल्ला अदालत त कहिले पुल्चोकस्थित उच्च अदालतमा भेटिन्छन्।

नेपाल-चीन रेलवेः चौथो बैठक बिहीबार

काठमाडौं । काठमाडौँ –केरुङ रेलमार्गनिर्माणका विषयमा छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात सचिव देवेन्द्र कार्कीको नेतृत्वको टोली चीन आइपुगेको छ

दिउँसै राजधानीमा बँदेलको अवैध शिकार

काठमाडौं । ललितपुरको गोदावरी वनमा दिउँसै गोली प्रहार गरी बँदेलको अवैध शिकार भएको छ । गोदावरी नगरपालिका–३ स्थित गोदावरी कुन्ड

गैंडा मर्न थाले, कारण भने पत्ता लागेन

काठमाडौं । चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन् । तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन् ।

सेनाले गर्‍यो विस्फोटकको परीक्षण

काठमाडौं । जंगी अड्डाले सुनाचुरीबाट उत्पादन हुने विस्फोटक पदार्थको गुणस्तर मापन गरेको छ । केही निजी कम्पनी र ठेकेदारले हेटौंडाको

कलाकारले बनाए मञ्जुश्रीको मूर्ति

काठमाडौं । ढुङ्गा कुँद्न सुरु गरेको आठ वर्षपछि चोभारमा ३३ फिट अग्लो मञ्जुश्रीको ढुङ्गे मूर्ति तयार भएको छ । विसं

पाइपलाइनबाट पेट्रोलियम पदार्थ

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी) का

विपिको समाजवादलाई एक हल गोरु, एउटा दुहुनो गाई र एउटा…

नेपाली जनसम्पर्क समिति डेनमार्कका सभापति तथा नेपाली काँग्रेसका महासमिति सदस्य विरेन्द्र सिंह कार्की जसलाई नेपाली काँग्रेस केन्द्रिय निति अनुसन्धान तथा

आज प्रकाशित पत्रपत्रिकामा समावेश भएका कार्टुनहरु

काठमाडौं । आज प्रकाशित पत्रपत्रिकामा समावेश भएका कार्टुनहरुः नागरिक दैनिकबाट, कान्तिपुर दैनिकबाट, नयाँ पत्रिका दैनिकबाट, अन्नपूर्ण पोस्ट् दैनिकबाट,

चरिकोट–खाडीचौर सडक विस्तारको काममा लापरबाही गर्ने ठेकेदारलाई १५ करोड जरिवाना

सिन्धुपाल्चोक । दोलखालाई राजधानीसँग जोड्ने मुख्य मार्ग चरिकोट–खाडीचौर सडक विस्तारको काममा लापर्बाही गरी अलपत्र पारेको भन्दै कार्यरत दुईवटा ठेकेदार कम्पनीलाई

१ वर्षमा भन्सार छलेर ल्याइएका ६६ किलो सुन बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गर्ने ३ सय ३८ करदाताविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व छलीको अनुसन्धानका आधारमा

विवादित गुठी विधेयक : उपत्यकामा आन्दोलन चर्काउने विधेयकमा के छ…

काठमाडौं । अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि

त्रिवि सेवा आयोगमा भ्रष्टाचार : प्रश्नपत्र निर्माणदेखि नतिजासम्मै चलखेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सञ्चालन गरेको खुला परीक्षामा अनियमितता भएको पाइएको छ। प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म चलखेल भएको

शिक्षकको कुटाईबाट फेरि ६ जना विद्यार्थी घाइते

सर्लाही । शिक्षकको कुटाइबाट सर्लाहीको बरहथवा नगरपालिका १ हजरियामा छ जना विद्यार्थी घाइते भएका छन। बागमती सामुदायक विद्यालयका कक्षा १

डेंगु प्रकोप तीब्र, नियन्त्रण सुस्त

काठमाडौं । डेंगु रोगले पूर्वी क्षेत्रमा उग्ररूप लिए पनि नियन्त्रण र अनुसन्धान सुस्त छ । सुनसरीको धरानबाट एक महिनाअघि सुरु

खानेपानी मन्त्री र काठमाडौं खानेपानी लिमिटेडका महाप्रबन्धकबीचको विवाद उत्कर्षमा

काठमाडौं ।खानेपानी मन्त्री बिना मगर र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का महाप्रबन्धक महेश भट्टराईबीचको विवाद उत्कर्षमा पुगेको छ ।