२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निजी विद्यालयलाई २७ प्रतिशत शुल्क बढाउन महानगरको स्वीकृति

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ। फागुन २६ गते बसेको महानगरपालिका विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समितिको बैठकले निजी विद्यालयले हाल लिँदै आएको शिक्षण शुल्कमा औसतमा २७ प्रतिशत बढाउन पाउनेगरी नयाँ शुल्कदर तोकेको हो। नयाँ शैक्षिक सत्र

एकै परिवारका चार भाइ प्रकाउ

काठमाडौं । उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा

१२ वर्षपछि एउटा बच्चासहित एक जोडी गरुड देखिए

कपिलबस्तु । संकटापन्न कृष्णकण्ठ गरुडले १२ वर्षपछि बच्चा कोरलेको छ । गरुडले लुम्बिनी उपवनको पोखरीमा बचेरा स्याहार गरिरहेको छ ।

एसइईको नतिजा उत्तरपुस्तिका बुझ्ने कर्मचारीको अभाव

काठमाडौ‌ं । यो वर्षको एसईई परीक्षाको परीक्षाफल ढिलो हुने सम्भावना भएको छ।कर्मचारीको अभावामा परीक्षाफल प्रकाशित हुन ढिलो हुने भएको हो।

सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा

नेपालगन्ज । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ

एक सातादेखि चिकित्सकहरुको हड्ताल, सरकार मौन

काठमाडौँ । बिरामीको उपचार नगरी आन्दोलनमा होमिएका सरकारी चिकित्सक बिरुद्ध जनमत बढ्दै गएपछि चिकित्सकहरु अस्पताल परिसरमा बसेर बिरामीको सेवा गर्न

स्ववियु निर्वाचन जेठको दोस्रो साता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति

हतियार पनि स्वदेशमै उत्पादन गरिने

काठमाडौं । नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ । प्रस्तावित

सामुदायिक विद्यालयः भर्नाको दबाब थेग्न नसकेर ‘मोबाइल अफ’

विराटनगर । नयाँ शैक्षिक सत्रको सुरुवातसँगै यतिखेर अधिकाँस सामुदायिक विद्यालय विद्यार्थी खोज्दै ‘घरदैलो’ अभियानमा छन् तर विराटनगरको एक सामुदायिक विद्यालयका

दीपेन्द्र प्राविले लोपोन्मुख मेचे भाषाबाट शिक्षण सुरू गर्ने

भद्रपुर । हल्दिवारी ४ जलथल ऐनावारी स्थित दीपेन्द्र प्राविले लोपोन्मुख मेचे भाषाबाट शिक्षण सुरू गर्ने भएको छ । हल्दिवारीकै नमूना

बालुवाटारको जग्गा प्रकरणमा कोही दोषी छ भने कसैलाई छाडिनन्, पौडेल…

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा कोही दोषी छ भने सरकारले

सरकारका प्रवक्ता भन्छन् : बालुवाटारको जग्गा किनबेचमा रोक लगाइसकेको छ

काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बालुवाटारको जग्गा किनबेचमा रोक लगाइसकेको बताए । ललिता निवासको

पार्टीको आर्थिक गतिविधि अपारदर्शी छ : नेता सिंह

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीको आर्थिक गतिविधि अपारदर्शी भएको आरोप लगाएका छन् । पार्टीका कोष पारदर्शी ढंगले राख्न

श्रीमती गायब भएपछि यी युवक खोजिमा भौतारिएका

राजविराज । सँगै बाँच्ने, सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाँधिएकी श्रीमती गायब भएपछि सप्तरीका एक युवक यतिवेला श्रीमति खोज्दै

स्थानीय तहमा १६ हजार कर्मचारी अभाव

काठमाडौं । संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीको स्थायी समायोजन भए पनि स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी दरबन्दी रिक्त हुन

त्रिभुवन विमानस्थलमा उडान भद्रगोल

काठमाडौँ । धावनमार्ग मर्मतका लागि हरेक दिन १० घण्टा बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको दैनिक उडान व्यवस्थापनमा एकपछि अर्को गर्दै

जनप्रतिनिधि नै तुइनकै भरमा

हुम्ला । सरकारले तुइनमुक्त देश बनाउने घोषणा गरे पनि हुम्लाका सबै ठाउँमा कर्णाली नदी वारपार गर्न तुइनमै झुण्डिनु परिरहेको छ

प्रधानमन्त्रीज्यू तपाईंले रोपेका विरुवा कसले जोगाउँछ ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रोपेका फलफूलका विरुवा जोगाउनै मुस्किल भएको खबर नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ । गत

ठुलो दुर्घटनाबाट जोगियो जेट विमान

काठमाडौं । भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठुलो दुर्घटनाबाट बचेको छ । जेट एरवेजको उडान नम्बर २६७

सांसद लिङ्देनलाई मार्न ५० लाख रुपैयाँको सुपारी

काठमाडौं । झापा ३ बाट निर्वाचित सांसद राजेन्द्र लिङ्देनले आफूलाई धम्की दिने व्यक्तिको संलग्नता झापाकै नेतासँग रहेको दाबी गरेका छन्