२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित

काठमाडौं । सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराईरमधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन् । सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित

पतिसँग मत नमिल्दा सम्बन्ध विच्छेद ! महिलाले बजाए पञ्चेबाजा

काठमाडौँ । गोरखाकी ४६ वर्षिया जानुका पौडेल सधै नौला काम गर्न मन पराउनुहुन्थ्यो । पतिसँगै काठमाडौँमा रेष्टुरेन्ट चलाइरहेकै बेला उहाँलाई

सीप नजाँची डाक्टर लाइसेन्सः लाइसेन्स परीक्षामा फेल हुने डाक्टरको संख्या…

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले डाक्टरहरूको लाइसेन्स परीक्षामा सीप जाँच गर्नुपर्ने आवाज वर्षौंदेखि उठदै आए पनि सम्बोधन हुन सकेको छैन

मलेसियासँग भिसा शुल्कमा अझै विवाद

काठमाडौँ । द्विपक्षीय श्रम समझदारी हुनुअघि जारी भएका कलिङ भिसाको शुल्क कामदारले ब्यहोर्न नपर्ने ग्यारेन्टी नहुँदा मलेसियाको रोजगारी खुल्न सकेको

संसदीय सुनुवाइ समितिबाट अन्सारी स्वतः अनुमोदित

काडमाडौं । संसदीय सुनुवाइ समिति अनिर्णित हुँदा राष्ट्रिय मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारी स्वतः अनुमोदित भएका छन्। सुनुवाइका

अदालतले दुई व्यक्तिलाई एउटै बनाउदा महिलाको आधा अंश खोसियो

काठमाडौँ । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दुई फरक व्यक्तिलाई एउटै व्यक्ति भनी आदेश गरेको भेटिएको छ । न्यायाधीशहरू कुमारप्रसाद

आगामी वर्ष विद्यालयमा पुरानै पाठ्यक्रम

काठमाडौं । विद्यालय तहको नयाँ पाठ्यक्रम आगामी शैक्षिक सत्रमा १०० विद्यालयमा परीक्षणका रूपमा लागू गरिने भएको छ। कान्तिपुर दैनिकमा प्रकाशित

वैदेशिक ऋण र अनुदान घट्दै

काठमाडौं । सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ

प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभाव, भुँडी बढेको बढ्यै

काठमाडौं । नेपाल प्रहरीमा शारीरिक तन्दुरुस्तीको अभावका कारण सुरक्षा चुनौती थपिएको छ। प्रहरी जवानदेखि उच्च अधिकारीसम्मको भुँडी र तौल बढेको

ब्रिटिस कलेजका लापरबाहीकै कारण मृत्यु

काठमाडौं । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिस कलेजले

‘आश्चर्यजनक’ राजनीतिक सहमतिः अब के गर्लान् सीके ?

काठमाडौँ । सरकारसँग ११ बुँदे सहमति गरेर मुलधारको राजनीतिमा प्रवेश गरेका स्वतन्त्र मधेस गठबन्धनका संयोजक सीके राउत मधेसतर्फ लागेका छन्

सुरक्षा प्रमुखलाई गृहमन्त्रीको निर्देशनः चन्दलाई राजनीतिक व्यवहार नगर्नु

सुर्खेत । गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित

नेकपाकी सांसद मल्ल बेपत्ता, विप्लवका कार्यकर्ताहरुले अपहरण गरेको आशंका

धनगढी । बझाङको बुँगल नगरपालिकाबाट सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की एक प्रदेश सांसद सम्पर्कविहीन भएकी छन् ।विजगडा भन्ने ठाउँबाट

देउवाको गुनासोः जति सम्झाउँदा पनि शेखरले टेरेनन्

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाएको भए पनि उनले अटेर नटेरेको

अस्पतालमा बिरामीको व्यापार, सरकारीभन्दा १५ गुणा बढी निजी महँगो

काठमाडौं । वीर अस्पतालमा सामान्य बेड निःशुल्क पाइन्छ । शिक्षण अस्पतालमा दुई सय ५० रुपैयाँ तिर्नुपर्छ । तर, बयोधा अस्पतालमा

छाउपडी प्रथा अन्त्य गर्न संसदमा विशेष प्रस्ताव पेश

काठमाडौं । छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानुन कार्यान्वयन गर्न माग गर्दै संघीय

पानी जहाज रोक्ने ठाउँको खोजी

काठमाडौं । जल परिवहन संचालनको लागि नेपाल र भारतको संयुक्त बैठकमा पानी जहाँज रोकिने ठाउको खोजी गरिएको छ। बिहीबारदेखि काठमाडौंमा

कसरी बनिन् काइली विश्वकै कान्छी अर्बपति

वासिङ्टन । २१ वर्षकी कायली जेनरसँग हाल १ अर्ब अमेरिकी डलर सम्पत्ति छ । यो सम्पत्तिसहित उनी इतिहासकै कान्छी अर्बपति

नेपालको नक्सामा भेटियो कालापानी र लिपुलेक

काठमाडौं । सरकारले कालापानी र लिपुलेक समेटेर संघीय नेपालको आधिकारिक नक्सा सार्वजनिक गरेका छ । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री

अख्तियार पूर्वआयुक्त पाठकलाई विदेश जान रोक

काठमाडौँ । घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ