२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपाल टेलिकमको स्प्रिङ अफर २०८०

काठमाडौं: नेपाल टेलिकमले स्प्रिङ अफर २०८० अन्तर्गत विभिन्न प्याक तथा सुविधाहरू उपलब्ध गराएको छ । कम्पनीले विभिन्न सुविधा सहितका नयाँ भ्वाइस तथा डाटा प्याकेज सञ्चालनमा ल्याएको हो । जसअनुसार १८ मा १ दिनसम्म सबै नेटवर्कमा कल गर्न सकिने ९अल नेट० २५ मिनेट अल नेट अल टाइम भ्वाइस प्याक उपलब्ध छ

वैज्ञानिकहरूले पृथ्वीलाई चिसो पार्न गोप्य परीक्षण गरे

एजेन्सी । विश्वभर तापक्रम बढिरहेको छ । वैज्ञानिकहरुले सन् २०२३ लाई सबैभन्दा तातो वर्ष घोषणा गरेका छन् । योसँगै वैज्ञानिकहरु

सूर्यग्रहणका कारण यस दिन सडक दुर्घटना बढ्ने, वैज्ञानिकले किन दिए…

एजेन्सी । सन् २०२४ को पहिलो सूर्यग्रहण अप्रिल ८ मा लाग्दैछ । यो पूर्ण सूर्यग्रहण अमेरिकाका ठूला क्षेत्रमा देखिनेछ ।

सामाजिक सञ्जाल फेसबुकमा समस्या: एक्कासि एकाउन्ट लगआउट

मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नहुने समस्या देखिरहेको छ ।

चेतावनी बत्ती ठिक गर्न टेस्लाले २२ लाख सवारी फिर्ता गर्दै

एजेन्सी । उपकरण प्यानलमा केही चेतावनी बत्ती धेरै सानो भएकाले टेस्लाले अमेरिकामा बिक्री गरिएका लगभग सबै २२ लाख सवारी फिर्ता

ब्रह्माण्डमा देखा पर्‍यो ‘सेतो परी’, नासाले सेयर गर्‍यो अचम्मको तस्बिर

एजेन्सी । ब्रह्माण्ड रहस्यले भरिएको छ । यसबारे वैज्ञानिकहरूलाई पनि थोरैमात्रै जानकारी छ । ब्रह्माण्डमा प्रायः नयाँ ग्रहहरू पत्ता लगाइन्छ

नेपाली वैज्ञानिकलाई अमेरिकामा २९ करोड अनुसन्धानवृत्ति

अमेरिकाको न्यूयोर्क राज्यको स्टोनी वु्रक युनिभर्सिटीमा न्यूरोवायोलोजी एण्ड बिहेभियर विभागमा अध्यापन गर्दै आउनु भएकी श्रेष्ठलाई यस्तै विषयमा अध्ययनका लागि अमेरिकी

आमाको एउटा झूटले ‘मुर्ख’ एडिसनलाई शताब्दीकै महान् वैज्ञानिक बनायो

एजेन्सी । बल्बको आविष्कार गरेर संसारबाट अन्धकार हटाउने थोमस अल्भा एडिसनको नाम इतिहासका महान् वैज्ञानिकहरूमा समावेश छ । तर के

कतै काठमाडौँ प्रदूषणको चेम्बरमा परिणत त हुँदै छैन ?

काठमाडौँको प्रदूषण बाहिर निक्लने भनेको काठमाडौँको जमिनको तापक्रम बढी भै जमिन तातेर प्रदूषित हावा विस्तारै माथि गै पश्चिमबाट बग्ने हावाले

जेम्स वेब टेलिस्कोपले पत्ता लगायो अहिलेसम्मकै सबैभन्दा ठूलो ‘ब्ल्याक होल’

एजेन्सी । नासाको जेम्स वेब टेलिस्कोपले हरेक दिन आश्चर्यजनक खोजहरू गर्छ । अब नासाको यो टेलिस्कोपले अन्तरिक्षमा ठूलो खोज गरेको

सरकारलाई एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस०)र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी

‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदै, यसबाट पृथ्वीलाई कुनै खतरा छ…

सगरमाथा जत्तिकै ठूलो ‘शैतान’ धूमकेतु पृथ्वीको नजिक आउँदैछ । वैज्ञानिकहरूले यस धूमकेतुको नाम डेभिल (शैतान) राखेका छन्, तर यसको वैज्ञानिक

कोरोनापछि मस्तिष्क खाने रोग जोम्बी डियरले बढायो चिन्ता

चिकित्सा विज्ञहरूले पनि मानिसमा यो रोग सर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। वैज्ञानिकहरूले यो रोगलाई सुस्त गतिको प्रकोप भनेका

टिकटक प्रतिबन्ध विरुद्धको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथ तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

‘टिकटक चलेको भए खबर गरौँ’

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक प्रयोगरपहुँच भइरहेको पाइएमा सोको खबर गर्न आग्रह गरेको छ । नेपाल सरकारले सामाजिक सद्भावमा

टिकटक प्रकरण: नागरिकको मुख थुन्ने प्रयास – वरिष्ठ अधिवक्ता भट्टराई

टिकटक प्रतिबन्धको बहानामा विचार र अभिव्यक्ति स्वतन्त्रतालाई नियमन होइन निषेध गर्ने सरकारी आदेश स्वीकार्य छैन भन्ने मतमा सहमत हुनेहरुको प्रतिनिधिमूलक

टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा आधा दर्जन रिट पेश

सरकारले कार्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट सामाजिक सद्भाव खलबलिएको भन्दै टिकटकमाथ तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

टिकटक रोक लगाउने सरकारको निर्णय बिरुद्ध बरिष्ठ अधिवक्ता त्रिपाठीबाट सर्वोच्चमा…

निवेदनमा सोसल मीडिया प्लेटफार्महरु (एक्स, व्हाटसप, लिंकडीन, इन्स्टाग्राम, फेसबुक) को प्रयोगमा कुनै अवरोध नपुर्याउनु भनि बिपक्षीहरुका नाममा प्रतिषेधको आदेश जारी

टिकटक बन्द गर्ने निर्णय अभिव्यक्ति स्वतन्त्रताको बिरुद्ध: सञ्चार विज्ञ दाहाल

उहाँले सामाजिक सञ्जालका प्लेटफर्मलाई यसरी नियन्त्रण गर्नु अभिव्यक्ति स्वतन्त्रताको हनन हुने बताउनु भयो । उहाँले अभिव्यक्ति स्वतन्त्रताको बाटो सरकारले बन्द

टिकटक प्रकरण: प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको कोठे बैठकको निर्णय स्वीकार्य छैन-…

पार्टी प्रमुखहरू बसेर गर्ने यस्ता लहडी निर्णय र सम्झौताको भारी हामी बोक्दैनौ पार्टीले बोक्न सक्दैन।