© 2023
क्यानबेरा । चीनले हालै जारी गरेको राजनीतिक नक्साले हिन्द–प्रशान्त क्षेत्रका देशको सार्वभौमसत्ता संरक्षणमा तनाव बढाउने भएको छ । बेइजिङको निर्णयले यस क्षेत्रमा द्वन्द्व भड्काउने भएकाले टकराबको बाटो त्यागेर अघि बढ्नु चीनका निम्ति पनि लाभदायी हुने विश्लेषकहरू बताउँछन् । चीनको पछिल्लो कदमले दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का सदस्य मुलुक रुष्ट

एजेन्सी । भारतको उत्तरपूर्वी राज्य मणिपुरको काङपोकी जिल्लामा मङ्गलबार बिहान अज्ञात बन्दुकधारीले तीन जनाको गोली हानी हत्या गरेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणलाई लिएर पूर्व परराष्ट्रसचिव र पूर्वराजदुतहरुले दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउन सुझाव दिएका छन् ।

एजेन्सी । युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ

एजेन्सी । आज र भोली आइतबार भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका

यस पटक चीनले केरुङ–काठमाडौँ, काठमाडौँ–लुम्बिनी रेलमार्ग सम्भाव्यता अध्ययन, कोदारी राजमार्ग स्तरोन्नति र मदन भण्डारी पोलिटेक्निकल इन्ष्टिच्यूटलाई सहयोग गर्ने सम्बन्धी सम्झौता

बेइजिङ । उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीन जना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी

बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति

एजेन्सी । सेप्टेम्बर २३ मा पूर्वी चीनको झेजियाङ प्रान्तको हाङझाउमा १९ औं एशियाली खेलकुद आयोजना हुँदैछ । खेलकुद आयोजना हुने

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्न यही सेप्टेम्बरमा उत्तर कोरियाली नेता किम जोन उन रुस जाने भएका छन् ।

इजरायलले बहराइनको राजधानी मनामामा नयाँ राजदूतावास खोलेको छ । अमेरिकी पहलमा इजरायलसँग दौत्य सम्बन्ध पुनर्स्थापना गर्ने तीन वर्षअघि भएको सहमति

एजेन्सी । उत्तरपश्चिम चीनको सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रको यिउ काउन्टीको नाओमाहु शहरमा २६ सय ६७ हेक्टरमा लगाइएको खरबुजा बिक्री गर्न

सन् २०१९ विश्वकपपछि पहिलो एक दिवसीय खेलका लागि श्रीलंकाको पल्लेकेलेमा शनिबार भारत–पाकिस्तान खेल वर्षाले बर्बाद गर्यो । सोही स्थानमा सोमबार
भुवनेश्वर । उडिसाका छ वटा जिल्लामा शनिबार चट्याङ लागेर दश जनाको मृत्युभएको छ भने अन्य तीन जना घाइते भएका छन्

चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहनुभएको छ ।

एशिया कप २०२३ को तेस्रो खेल आज भारत र पाकिस्तानबीच क्यान्डीमा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे
परराष्ट्र मन्त्रालयले आज प्रेस विज्ञप्तिमार्फत चीनले २८ अगस्ट २०२३ मा जारी गरिएको ‘चीनको मानक नक्साको २०२३ संस्करण’ सम्बन्धमा आफ्नो धारणा

अहिलेसम्म प्राप्त जानकारी अनुसार चन्द्रमाको दक्षिणी ध्रुवको ठूलो महत्व भनेको चन्द्रमामा मानव बस्ती स्थापना गर्नका लागि यस क्षेत्रसँग जोडिएको छ
एजेन्सी । भारत सरकारले खाना पकाउने ग्यास (एलपीजी) सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारु घटाएको छ । बुधवार मन्त्रीपरिषद्को बैठकले

एजेन्सी । उत्तरपूर्वी चीनको हेइलोङजियाङ प्रान्तमा फेला परेको चुच्चो भाँचिएको सारसको शल्यक्रियामार्फत सफल प्रत्यारोपण गरिएको छ । ओरिएन्टल सेतो सारसलाई