२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिक्किममा भीषण वर्षा, बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता

गुवाहाटी । उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ । “उत्तर सिक्किमको ल्होनाक तालमा अप्रत्याशितरूपमा बादल फाट्दा टिस्टा नदीमा बाढी आयो, २३ सैनिक बेपत्ता भएको र केही सवारी साधन डुबेको खबर छ”, सेनाले भनेको छ, “खोजी कार्य जारी छ ।”

भारतमा बालविवाहसम्बन्धी मुद्दामा एक हजार व्यक्ति पक्राउ

एजेन्सी । भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा यस वर्ष अवैध बालविवाहविरुद्ध सरकारले गरेको दोस्रो कारबाहीका क्रममा यो बर्ष एक हजारभन्दा बढी

सम्झौताको कार्यान्वयन चाहन्छन् चिनियाँः प्रा डा झा

हालैको सम्झौतामा चीनले कतिपय कृषिजन्यउपज एवं पशुपालनमा सहयोगको वाचा गरेको छ । त्यस्तै औद्योगिक पार्क निर्माण हुँदैछ । यी सम्झौताबमोजिम

छ दिने भ्रमण पुरा गरी भारतीय सेनाका उच्च अधिकारी आलोक…

काठमाडौं । मध्य उत्तर प्रदेश सब एरियाका जनरल कमाण्डिङ अफिसर तथा भारतीय सेना गोर्खा राइफल्स रेजिमेन्ट ९ का कर्णेल उपरथी

६२ वर्षीया महिलाले रेशमी कपडामा बुनिन् पूरै श्रीमद्भागवत गीता

उनले २ वर्षमा २५० फिट लामो कपडामा संस्कृतमा भगवद् गीता तयार गरेकी थिइन् । यसपछि उनले कपडामा भगवद् गीताका श्लोकहरू

चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण सुदृढ गरेको छ: प्रधानमन्त्री…

भ्रमणका क्रममा चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन सहयोग प्राप्त भएको जानकारी दिँदै उहाँले विगतमा

दिल्लीस्थित अफगानी दूतावास बन्द हुँदै

नयाँदिल्ली । नयाँदिल्लीमा रहेको अफगान दूतावास आजदेखि बन्द हुने भएको छ । भारत सरकारको असहयोगका कारण दूतावास बन्द गर्नुपरेको दूतावासका

अमेरिका र चीनको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फर्किदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किदै हुनहुन्छ ।

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफलः परराष्ट्रमन्त्री साउद

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गर्नुभएको छ ।

छन्दुमा प्रधानमन्त्री दाहालको भेटवार्ता

छन्दु (चीन) : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले

प्रधानमन्त्रीद्वारा पाण्डा प्रजनन केन्द्रको निरीक्षण-फोटो फिचर

चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छेन्दुस्थित पाण्डा प्रजनन केन्द्रको निरीक्षण गर्नुभएको छ ।

प्रधानमन्त्री दाहाल ल्हासाबाट छेन्दु पुग्नुभयो

छेन्दु (चीन),।  चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको छेन्दु आइपुग्नुभएको छ । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज

बेइजिङमा १२.८ मिलियन पर्यटक स्वागत गर्ने लक्ष्य

एजेन्सी । बेइजिङले सेप्टेम्बरपछिको बिदामा पर्यटनमा वृद्धि गर्ने लक्ष्य राखेको छ । २९ सेप्टेम्बरदेखि अक्टोबर ६ सम्म यस वर्ष १२.८

आयोजक चीन ९१ स्वर्णसहित शीर्ष स्थानमा, नेपाल पदकविहीन

सबैभन्दा आश गरेको जुडो, तेक्वान्दो, बक्सिङलगायत खेलमा नेपाल पदकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ । नेपालले अब इ स्पोर्टस्, ब्याडमिन्टन, पुरुष

प्रधानमन्त्री दाहाल आज छेन्दु जानुहुँदै

मानसरोवर (चीन) : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल तिब्बतको

चीनमा मध्यशरद चाड अर्थात् ‘केक पर्व’को रौनक

पहिले पहिले घरमा गोलो ठूलो रोटी पकाएर परिवारका सदस्यबराबर भाग लगाएर चन्द्रमा हेर्दै खाने चलन थियो। मान्यता कति कडा थियो

इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनल भाग लिएर प्रधानसेनापति स्वदेश फिर्ता

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा पाँच दिवसीय भारत भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हुम्लाको बाटो भएर कैलाश मानसरोवरको दर्शन गर्ने व्ययस्था मिलाइन्छ :…

कैलाश मानसरोवर (चीन) : चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरूको पवित्र तीर्थस्थल कैलाश

प्रधानमन्त्री मानसरोवरमा -फोटो फिचर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर पुग्नुभएको छ । चीनको औपचारिक भ्रमणमा रहनुभएका उहाँ बुधबार तिब्बतको ल्हासा

चीनले आफ्नो नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठायो

एजेन्सी । चीनले बुधवार उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लञ्च सेन्टरबाट नविनतम रिमोट सेन्सिङ उपग्रह अन्तरिक्षमा पठाएको छ । याओगन–३३