© 2023
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । भारतीय प्रधानमन्त्रीले हिजो साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई दिनुभएको हो । मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यायो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल आईतबार मात्रै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रधानमन्त्रीका रूपमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सोमबार पद

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा श्रद्धालु सवार कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने नौ वर्षीय बालकसहित दुई

उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको
काठमाडौं । प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न

एजेन्सी बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । सयौं मानिस मरिरहेका छन् । चिहान र शवदाह स्थल

एजेन्सी । चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय

एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे ।
एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ । १२ वर्षपछि

संयुक्त अभ्यासमा फौजहरुले प्रतिविद्रोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यावहारिकरुपमा अभ्यास गर्नेछन् ।

काठमाडौं । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरि हिल्सको भ्रमण गर्नुभएको छ । पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले

काठमाडौं । बलिउड अभिनेता विवेक ओबराय बुधबार बेलुका सपरिवार काठमाडौं आइपुगेका छन् । दशदिने नेपाल भ्रमणको लागि आएका अभिनेता ओबरायले

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार १७ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । घटना बिहान ७ः३० बजे द्वारका क्षेत्रमा

एजेन्सी । भारतको हिमाचल प्रदेशका नयाँ मुख्यमन्त्री सुखविन्दर सिंह सुखुले सपथ लिएका छन् । उनले आइतबार दिउँसो १ः५० बजे राज्यको

नेपाल निर्वाचनमा होमिएको समयमा भारतले एकलौटीरूपमा बनाउन लागेको पर्खालमा नेपाली प्रशासनले आपत्ति जनाएपछि अहिले निर्माण कार्य रोकिएको रुपन्देहीका सहायक प्रमुख

अहमदाबाद । प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हिराबाले सोमबार गुजरात विधानसभा चुनावको दोस्रो चरणमा गान्धीनगर नजिकैको रायसन गाउँमा मतदान गर्नुभयो ।

नेपाल सरकारको निरिहताको अर्थ अब खोज्नुपर्ने बेला आएको भन्दै उनले यस्तो निरिहताको निरन्तरता वर्तमान पुस्तालाई स्वीकार्य नभएको बताएका छन् ।

नयाँ दिल्ली । नयाँ दिल्लीमा वायु प्रदुषणको मात्रा पछिल्ला केही दिनमा बढ्दै गएको देखिएको छ । यहाँ आइतबार गरिएको मापनमा

भारतले तटवन्ध निर्माण गर्न महाकालीनदीको धार परिवर्तन गरेपछि दार्चुलामा स्थानियले बिरोध गरेका छन् ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ