© 2023
नेपालका विभिन्न स्थानमा बम्हाले ब्रम्ह चिन्तन गरेको, विष्णुले जीवात्मालाई पालेको, देवीदेवताहरूले यज्ञ र साधना गरेका, पार्वतीले महादेवबाट तन्त्र सिकेकी, दुर्गा तथा कालीले राक्षसहरूलाई परास्त गरेकी पुराणहरूले बताउँछन् । पृथ्वीले गाई, पराम्बाले दुर्गा, प्रकृतिले काली आदिको रूप लिई जीवात्मालाई पालनपोषण गरे । ऋषिहरूले परमात्माको, साधुसन्तले आत्माको, मुनिहरूले स्रष्टाको चिन्तन यहीँ गरे

काठमाडौँ । विवाहपञ्चमीका लागि भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उत्तर प्रदेशको अयोध्या धाममा

नागार्जुन नगरपालिका वडा नं. ३ स्थित इचङ्गुनारायण मन्दिरमा ठुलो एकादशीका दिन ठुलो मेला लाग्ने गर्दछ

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधाना गरी अर्घ्य दिई मनाइएको छ । निराहर व्रत बसेकाले मेची

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् ।

सद्भाव अनि दातृत्वको प्रतीक यस पर्वलाई बडो हर्ष अनि उल्लासका साथ नदी, तालतलैया र पोखरीको किनारामा श्रृङ्गारीएर तयार पारिएका घाटहरू,

सत्य, अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईवासीहरुको महान चाड हो, छठ पर्व । सूर्य

छठ मनाउन तराई मधेशका जिल्लामा मात्र होइन, काठमाडौं उपत्यकाका नदी, ताल, तलैया सिँगारेर झकिझकाउ पारिएको छ ।

चार दिनसम्म मनाइने यसपर्वको पहिलो दिन आज व्रतीहरुले नहा खा अर्थात् नुहाएर खाने गर्दछ । आज व्रतालुले जीउ चोख्याउने काम

पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्य लक्ष्मी देवी शाहीबाट शुभ साइतमा भाइटीका लगाउनुभएको छ ।

भाइटीकाका अवसरमा दाजुभाइ नहुने दिदीबहिनी र दिदीबहिनी नहुने दाजुभाई रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिरमा आई पूजा आराधना गरेर टीका लगाउने गर्छन् ।

भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका

कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्ह:) पूजा गरे वर्षभर सुख, शान्ति एवं खुसीयाली मिल्ने जनविश्वासमा यो

नेपाल संवत ११४५ मनाइएको छ । नेवार समुदायमा नेपाल संवत नयाँ वर्षको शुरुवाती वर्षका रुपमा लिइन्छ ।

उहाँले माध्यमिक तहका ऐच्छिक विषयको पनि मातृभाषा पाठ्यक्रम माग भएको सम्बन्धमा सरकारले उचित निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष छ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार

प्राय सबै राजनितिक दलका नेताहरूको सहभागिता रहेको देउसी भैलोमा समसामयिक राजनीति, सामाजिक प्रवृतिबारे व्यंग्यात्मक प्रस्तुतिकरणका साथै देउसी भैलो समेत खेलेको

आज नेपाल प्रहरी, नेपाली सेना र नेपाल सशस्त्र प्रहरी बलले आफ्ना तालिमप्राप्त कुकुरहरुलाई पूजा गरी मनाएका छन् । नेपाली सेनाको

लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । आज लक्ष्मीपूजा परेकाले सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म