© 2023
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको चन्द्रागिरीस्थित भालेश्वर महादेवको दर्शन गरी पूजाअर्चना गर्नुभएको छ । श्रीमती राधिका शाक्य र अरु पारिवारिक सदस्यहरुसहित ओली चन्द्रागिरी पुग्नु भएकाे हाे ।

आधुनिकतासँगै पौराणिक गहनाहरू लोपमात्रै होइन, केही गहनाको मान्यता बिर्सेर दुरुपयोग नै भइरहेको छ । बुलाकी, मारावाडी, पाते सुन, बाला, ढुंग्री,

काठमाडौ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर–घरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदै छ

राष्ट्रपति रामचन्द्र पौडेल बिहीबार बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभगी हुँदै । तस्बिरः खेमराज गौतम-रासस

ढोरपाटन (बागलुङ) : राष्ट्रपति रामचन्द्र पौडेलले बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा स्थापना गरिएको पाँच हजार ५५५ किलोको मुक्तिनाथ महाघण्ट उद्घाटन गर्नुभएको छ

बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ आजदेखि सुरु भएको छ ।

गण्डकी : बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा भोलिदेखि हुने अनन्तश्री ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । यही फागुन २३ गतेसम्म सञ्चालन

ढोरपाटन (बागलुङ) : सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२

गोरखा दरबार र गोरखाकाली मन्दिर बीचको खाली भागमा सबैले हेर्न मिल्ने गरी क्वार्ज क्रिष्टल राखिने छ ।

ढोरपाटन (बागलुङ),: बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई

पाँंचथर: राष्ट्रपति रामचन्द्र पौडेलले हामीलाई विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायको एकता, सहअस्तित्व, सामञ्जस्यता, सद्भाव र सहकार्यसहितको सवल, समावेशी

वसन्तश्रवण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखलगायतको उपस्थिति थियो । वसन्तपञ्चमीमा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिन्छ भने वसन्त श्रवण गरेमा
काठमाडौँ । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ । विद्याकी
प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ ।

काठमाडौँ : निजी गुठीमा नेपालकै धनी मन्दिरमध्येमा पर्ने काठमाडौँ महानगरपालिका वडा नं ९ बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा गुठीको आयस्ता भने आउँदैन

ढोरपाटन (बागलुङ)। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा मन्त्रिपरिषद्को बैठक बस्ने निर्णय गरेको छ । प्रदेश

काठमाडाैं । नेपाली कांग्रेस सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाभियान केन्द्रीय समन्वय समितिको सहसंयोजकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र

ताप्लेजुङ । ताप्लेजुङका स्थानीय तहका जनप्रतिनिधिहरुले यहाँस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा जतिसक्दो धेरै धार्मिक पर्यटक भित्र्याउन केबलकार निर्माण हुनुपर्ने बताएका छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शालीनदीको दर्शन गरेका छन् ।

काठमाडौँ । काठमाडौंमा कुरान वाचन प्रतियोगिता शुरु भएको छ । शनिवारबाट मुस्लिम आयोगले देशभरका मुस्लिम विद्यार्थीहरुका लागि प्रतियोगिताको आयोजना गरेको