२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेपालको बक्सिङ प्रशिक्षकमा शिव सिंह नियुक्त

 काठमाडाैंः १९ औ एशियन गेम्सको तयारीमा रहेका २६ जना नेपाली बक्सिङ प्रशिक्षण सम्हाल्न शिव सिंह नेपाल आएका छन । भारतका पूर्व प्रमुख प्रशिक्षक रहेका वरिष्ठ बक्सिङ सिंह विजेन्द्र सिंह, मेरी कोम लगायत थुप्रै विश्व च्याप्यिन मुक्केबाज उत्पादन गर्न सफल रहेका थिए । सिंहले आगामी १९ औ एशियनको तयारी टिममा मुख्य

भारतलाई हराउँदै अष्ट्रेलिया बन्यो टेस्ट च्याम्पियन

आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतमाथि सानदार जित निकाल्दै अष्ट्रेलियाले उपाधि हात पारेको छ ।

च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीलाई

यूएफा च्याम्पियन्स लिगको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ ।

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपः सदभाव र सुवासलाई तीन स्ट्रोकको…

काठमाडौँ । सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी

साउदी प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भए बेन्जेमा

एजेन्सी । फ्रान्सेली फरवार्ड करिम बेन्जेमा साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जेमाले

नवप्रवेशी चर्च ब्वाइज बन्यो ए डिभिजन लिगको च्याम्पियन

यससँगै चर्च ब्वाइज ए डिभिजन लिग जित्ने १६औं क्लब बनेको छ।

एसियन कप छनोट: नेपाल र म्यान्मार भिड्दै

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली

इब्राहिमोभिचद्वारा खेल जीवनबाट सन्यास

काठमाडौँ । फुटबल क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिचले खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । ४१ वर्षीय स्विडिस इब्राहिमोभिचले

विवाह बन्धनमा बाँधिए क्रिकेटर ऋतुराज गायकवाड

एजेन्सी । चेन्नई सुपर किंग्सलाई आईपीएल २०२३ को च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विस्फोटक ओपनर ऋतुराज गायकवाडले विवाह गरेका छन्

सन्दीपको अर्को पेशी असार २९ मा, भोलि नै दक्षिण अफ्रिका…

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछाने विरुद्दको मुद्दाको पेशी असार २९ लाई सारेपछि विश्वकप छनोटको अभ्यास खेल खेल्न भोलि दक्षिण

‘ए’ डिभिजन लिगमा आज चार खेल हुँदै

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज चार खेल हुँदैछ । दिउँसो तीन फरक मैदानमा एकैपटक खेल हुनेछ

मलेसियाविरुद्ध टी–२० आईको उपाधि नेपाललाई

अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपाली टीमले उपाधि हात पारेको हो ।

सबै आईसीसी टुर्नामेन्ट जित्ने पहिलो देश बन्नेछ डब्लुटीसी विजेता

एजेन्सी । भारत र अष्ट्रेलियाबीच जुन ७ बाट सुरु हुने विश्व टेस्ट च्याम्पियनसिप (डब्लुटीसी) को फाइनल जित्ने टोलीले इतिहास रच्ने

राष्ट्रिय रग्बी सेभेन्स शनिवारबाट

काठमाडौँ । वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी

नेपालको लगातार दोस्रो जित, मलेसिया २७ रनले पराजित

महिला टि२० आई शृखंलाअन्तर्गत तेस्रो खेलमा नेपालले मलेसियालाई २७ रनले पराजित गरेको छ । यो जितसँगै नेपालले ५ खेलको शृंखलामा

बीएमसीए अन्तर विद्यालय बास्केटबलमा ५३ टिम सहभागी हुने

बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।

एमेच्योर ओपन गल्फ: नेपाललाई स्वर्ण, भारत १४ स्ट्रोकले पराजित

नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ ।

दक्षिण अफ्रिका जाने क्रिकेट टीमलाई सन्दीपले दिए शुभकामना

दक्षिण अफ्रिका भ्रमणमा समावेश नभएका क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टीमलाई शुभकामना दिएका छन् ।

आज पनि भएन सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ

काठमाडौँ । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि भएन । मुद्दाको अन्तिम

प्रथम कोप चेसमा सुदिप बने च्याम्पियन

पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधी सोमबार काठमाडौंका युवा खेलाडी सुदिप तामाङले जितेका छन् । उनले नवौं चरणको खेलमा