२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?
लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान निर्माण भएको जानकारी दिनुभयो ।

हङकङ सिक्सेस: पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले पराजित

हङकङमा आजदेखि सुरु हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसंग १७ रनले पराजित भएको छ ।

एन्फामा पारदर्शीता र जवाफदेहितको माग गर्दै प्रदर्शन (तस्बिरसहित)

नेपाली फुटबलमा विगत केही वर्ष यता देखिएको अव्यवस्था, लिग स्थगन, आर्थिक अपारदर्शिता र नेतृत्वको गैरजवाफदेहिताविरुद्ध फुटबलका सरोकारवालाहरुले धर्ना दिएका छन्

दसौं राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने

दसौं राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

नेपालको लगातार चौंथो हार, युएईसँग चार विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत एकदिवसीय शृङ्खलामा नेपालले लगातार चौंथो हार ब्यहोरेको छ ।

लिग–२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) लाई नेपालले २४० रनको लक्ष्य दिएको छ ।

विश्वकप लिग–२ मा आज नेपाल र यूएई भिड्दै, नेपाल पहिलो…

अपराजित रूपमा टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको च्याम्पियन बन्दै २०२६ मा स्थान सुरक्षित गरेको नेपालले ओडीआईमा भने

बिसीसीआईले विश्वविजेता टोलिलाई विश्वकपको पूरस्कार राशी भन्दा बढी रकम दिने

एजेन्सी । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले भारतीय महिला क्रिकेट टिमलाई पहिलो एकदिवसीय विश्वकप जितेको अवसरमा ५१ करोड रुपैयाँ पुरस्कार

सिटी र वेस्टहाम विजयी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले जित निकालेको छ । गएराति भएको खेलमा सिटीले बर्नमाउथलाई ३–१ गोलले

कराते स्टार एरिका सम्मानित

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् ।

लिग–२ः अमेरिकासँग नेपाल चार विकेटले पराजित

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपाल अमेरिकासँग पराजित भएको छ ।

लिग–२ः नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत यूएईमा जारी एकदिवसीय शृङ्खलामा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ ।

विश्वकप लिग–२ : जितको भोको नेपालले आज अमेरिकासँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११

फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट एनपिएल खेल्ने

दक्षिण अफ्रिकाका ब्याट्सम्यान फाफ डु प्लेसिसले बिराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग(एनपिएल) खेल्ने भएका छन् ।

नेपथ्यको कन्सर्ट हेर्न १३ घण्टामै बिक्यो १ हजार जर्सी

पोखरा । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले आयोजना गर्न लागेको नेपथ्यको कन्सर्ट हेर्नका लागि राखिएको ९९९ रुपैयाँको

गोल्छा ग्रुप र एनपिएलबीच सहकार्य

काठमाडौँ ।नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि गोल्छा ग्रुपले सहकार्य अगाडि बढाएको छ । नक्सालमा बिहीवार एक कार्यक्रम

कप्तान रोहितको शतकमा नेपालले युएईलाई दियो २३४ रनको लक्ष्य

। आईसीसी विश्वकप क्रिकेट लिग-२मा कप्तान रोहित पौडेलको शतकमा नेपालले यूएईलाई २३४ रनको लक्ष्य दिएको छ ।

विश्वकप लिग-२: युएईविरुद्ध कप्तान रोहित पौडेलको शतक

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालका कप्तान रोहित पौडेलले शतक बनाएका छन् ।

विश्वकप लिग-२: युएईविरुद्ध टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्ध नेपालले टस जितेको छ ।

विश्वकप लिग–२ मा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै

नेपालले यूएईपछि शृङ्खलाको अर्को खेल कात्तिक १५ गते शनिबार अमेरिकासँग र अन्तिम खेल कात्तिक १९ गते बुधबार यूएईसँग खेल्नेछ ।