२४ जेष्ठ २०८३, आईतवार
,
Latest
परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपीएलः विराटनगरविरुद्ध टस जितेर पोखराले पहिला फिल्डिङ गर्दै

काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई

रवि बोपाराको उत्कृष्ट ब्याटिङमा चितवनले कर्णालीलाई हरायो

नेपाल प्रीमियर लिग (एनपीएल) सिजन-२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको छ ।

प्रियांकको विष्फोटक ब्याटिङमा कर्णालीले चितवनलाई दियो १६७ रनको लक्ष्य

नेपाल प्रीमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

चितवन राइनोजद्वारा समर्थकलाई निःशुल्क बस व्यवस्था

चितवन । क्रिकेट क्लब चितवन राइनोजले आफ्ना समर्थकलाई काठमाडौँ लैजाने र ल्याउने बसको व्यवस्था गरेको छ । नेपाल प्रिमियम लिग

एनपीएलः चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा

काठमाडौँ । नेपाल प्रीमियर लिग (एनपीएल)सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । केहीबेरमै

नेदरल्याण्ड्स र जर्मनी फिफा विश्वकपमा छनोट

काठमाडौँ । नेदरल्याण्ड्स र जर्मनीले फिफा विश्वकप २०२६मा स्थान बनाएका छन् । गएराती सम्पन्न समूह चरणका खेलपछि नेदरल्याण्ड्स र जर्मनी

एनपीएलमा आज चितवन र कर्णाली तथा विराटनगर र पोखरा खेल्दै

चितवन कुशल मल्लका कप्तानीमा मैदान उत्रिँदा कर्णालीको नेतृत्व सोमपाल कामीले गर्नेछन् । विराटनगरको नेतृत्व सन्दीप लामिछानेले सम्हाल्दा पोखराको कप्तान कुशल

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लिबाट नेपाल प्रिमियर लिगसँग साझेदारीको घोषणा

काठमाडौं, नेपाल — एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा. लि., नेपालको लागि एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक, आगामी सिजनका लागि नेपाल प्रिमियर लिग (NPL) को आधिकारिक ल्युब्रिकेन्ट

जनकपुरले काठमाडौंलाई दियो १३१ रनको लक्ष्य

टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले ६ विकेटको क्षतिमा १३० रन बनाएको हो।

किर्तिपुरमा क्रिकेटको उत्सव – फोटोफिचर

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेटको उत्सव छाएको छ ।

प्रधानमन्त्री कार्कीद्वारा नेपाल प्रिमियर लिगको उद्घाटन

उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर

बहुप्रतिक्षित एनपीएल आजदेखि, प्रतिस्पर्धी ८ टिम को–कस्ता ?

सबै टोलीले एकएक आइकोनिक खेलाडी छनोट गरेका छन् भने ४ विदेशी खेलाडी टोलीले भित्राएका छन् ।

त्रि.वि. कीर्तिपुर क्रिकेट रंगशालामा निर्मित प्यारापिट र फ्लडलाइट हस्तान्तरण (तस्बिरहरु)

३१ असार २०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पहिलो बैठकले कीर्तिपुरमा सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने निर्णय

धुर्मुस–सुन्तली किन रुदै हिँड्न बाध्य छन् ?

कहिले सिंहदरबार त कहिले पुल्चोक अनि कहिले भरतपुर धाइरहेका धुर्मुसलाई राज्यले किन पीडा दिइरहेको छ बुझिनसक्नु छ ।

सिद्धार्थ बिजनेश ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर

काठमाडौँ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर बनेको छ

मैत्रीपूर्ण खेलमा बंगलादेशसँग नेपालको बराबरी

काठमाडौँ। नेपालले मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छन् । बंगलादेशको ढाकामा भएको खेलमा नेपालले घरेलु टोलीसंग २-२ को बराबरी खेलेको

एनपिएलः नेपाली टेलिभिजन प्रशारणको टुंगो कात्तिक २९ मा मात्र

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण मंसिर १ गतेदेखि सुरु हुँदैछ।

महिला क्रिकेट टोली भारत प्रस्थान

दोधारा चाँदनी । नेपाल महिला राष्ट्रिय क्रिकेट टोली भारत प्रस्थान गरेको छ । उत्तराखण्ड क्रिकेट एशोसिएसनको आयोजनामा यही कात्तिक २७

हङकङ सिक्सेस क्रिकेटः नेपालले भारतलाई ९२ रनले हरायो

हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपालले भारतमाथि सानदार जित निकालेको छ ।

क्रिकेटको स्वर्णिम युग सुरु भयोः अध्यक्ष चन्द

भजनी । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको बताउनुभएको छ । नेपाल