६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?
१० औं एक्सेल्सियर कप : रेडिअन्ट र एक्सेल्सियरको जित

काठमाडौं ।  रेडिअन्ट पब्लिक र आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गल्र्स बास्केटबलमा मंगलबार जित हात पारेका छन् । रेडिअन्टले ज्ञानोदय बालवाटिकालाई ३०–१० ले पराजित ग¥यो । रेडिअन्टको जितमा दिब्यान्शा कार्कीले १९ अंक योगदान गरिन् । डोमा छिरिङ गुरुङको ५ अंक सहयोगमा एक्सेल्सियरले द चाँबागलाई ११–९ ले

थाइल्याण्डलाई हराउँदै उज्वेकिस्तान एसिया कपको क्वाटरफाइनलमा

काठमाडौँ । उज्वेकिस्तान कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । केहीबेर अघि सम्पन्न खेलमा थाइल्याण्डलाई २–१ गोलले

पुलिसलाई हराउँदै चर्च ब्वाइज आहा राराको सेमिफाइनलमा

कास्की । चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप

प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई हराउदै एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले

जय शाहले एसीसी अध्यक्षबाट राजीनामा दिन सक्ने, आईसीसी अध्यक्षमा चुनाव…

एजेन्सी । जय शाहले एसियाली क्रिकेट काउन्सिल (एसीसी)को अध्यक्ष पदबाट राजीनामा दिन सक्नेछन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)मा सचिव

यू–१९ विश्वकपमा सुपर सिक्स चरणका खेल आजबाट

काठमाडौँ । दक्षिण अफ्रिकामा जारी एकदिवसीय यू–१९ विश्वकप क्रिकेटमा आज मंगलबारबाट सुपर सिक्स चरणका खेलहरु हुँदैछन् । समूहचरणका खेल सकिएसँगै

आहा रारा गोल्डकप: पुलिससँग चर्च ब्वाइज भिड्दै

गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड

प्रधानमन्त्री कप: सुदूरपश्चिम ८७ रनमा अल आउट, चन्दनले लिए ५…

काठमाडौं । जारी प्रधानमन्त्री कपमा नेपाल एपीएफ क्लबका चन्दन रामको उत्कृष्ट बलिङमा सुदूरपश्चिम प्रदेश ८७ रनमा अल आउट भएको छ

१० औं एक्सेल्सियर कप : एक्सेल्सियरको विजयी सुरुआत

आयोजक द एक्सिेल्सियर स्कुलले १० औं एक्सेल्सियर कप अन्तर्गत सिनियर ब्वाइज बास्केटबलमा सोमबार विजयी सुरुआत गरेको छ । स्वयम्भूस्थित घरेलु

रोमाञ्चक खेलमा इराकलाई हराउँदै जोर्डन एसिया कपको क्वाटरफाइनलमा

काठमाडौँ । इराक कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा जोर्डनविरुद्ध ३–२ गोलको रोमाञ्चक

दोस्रो टेस्टअघि भारतलाई दुई ठूला झट्काः जडेजा र राहुल चोटका…

एजेन्सी । इङ्ल्यान्डविरुद्ध फेब्रुअरी २ बाट सुरु हुने दोस्रो टेष्ट खेलअघि भारतीय टोलीलाई दुई ठूलो झट्का लागेको छ । बायाँ

जावलाखेल आहा रारा गोल्डकपको सेमिफाइनलमा, मनाङ सडन डेथमा स्तब्ध

पोखरा । जावलाखेल युथ क्लबले आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ । मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल अन्तिम

यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाई

काठमाडौँ । बङ्गलादेशमा हुने यु–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाई गरिएको छ । सोमवार एन्फा कम्प्लेक्स सातदोबाटोमा

प्रधानमन्त्री कपमा पुलिसको लगातार सातौँ जित, गण्डकी ६ विकेटले पराजित

काठमाडौँ । जारी प्रधानमन्त्री कपमा विभागीय टोली नेपाल पुलिस क्लबले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । सोमबार खेलिएको खेलमा

आईसीसीद्वारा श्रीलंका क्रिकेट बोर्डको निलम्बन फुकुवा

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) माथिको निलम्बन फुकुवा गरेको छ । काउन्सिलले आइतबार जारी गरेको

आहारारा गोल्डकप: मनाङ–मर्स्याङ्दी र जावलाखेल भिड्दै

गण्डकी । पोखरामा जारी २३औँ संस्करणको आहारारा पोखरा गोल्डकपअन्तर्गत आज हुने तेस्रो क्वाटरफाइनल खेलमा मनाङ–मर्स्याङ्दी र जावलाखेल युथक्लब आमनसामने हुँदैछन्

प्रधानमन्त्री कप: आर्मीले सुदूरपश्चिमलाई दियो २६३ रनको लक्ष्य

काठमाडौँ । जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि दुई

यू–१९ विश्वकप: ‘सुपर सिक्स’ मा नेपालले भारत र बंगलादेशसँग खेल्ने

काठमाडौँ । जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा नेपालले आफ्नो प्रतिद्वन्द्वी पाएको छ । ‘सुपर सिक्स’ चरणमा

अष्ट्रेलिया र ताजिकिस्तान एसिया कपको क्वाटरफाइनलमा

काठमाडौँ । कतारमा जारी एएफसी एसियन कपको क्वाटरफाइनलमा दुई टोलीले स्थान बनाएका छन् । आइतबार भएको खेलमा अष्ट्रेलियाले इन्डोनेसियालाई सहज

प्रधानमन्त्री कप क्रिकेट: सुदूरपश्चिम र आर्मी तथा गण्डकी र पुलिस…

काठमाडौँ: प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने भएका छन् । सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबीचको खेल