५ असार २०८३, शुक्रबार
,
Latest
गठबन्धनरूपी विकृत युगको साक्षी भयौं तर साझेदार भएनौं: सभापति थापा बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते सहमतिकै आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ: महामन्त्री शाह रूस ‘बिना शर्त’ युरोपसँग वार्ताका लागि तयार कङ्गोमा इबोलाको सङ्क्रमण ‘तीव्र’ : डब्लुएचओ पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो
तपाईं के खोज्दै हुनुहुन्छ ?
ओमानविरुद्ध गुल्शन झाको शानदार अर्धशतक

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा गुल्शन झाले शानदार अर्धशतक बनाएका छन् । उनले २० बलमा ५ चौका र ४ चौकाको सहयोगमा आफ्नो अर्धशतक पूरा गरेका हुन् । ९.६ ओभरमा ६०/४ को स्थितीमा छैटौँ नम्बरमा मैदानमा आएका गुल्शनले कप्तान रोहित पौडेल सँग उत्कृष्ट साझेदारी गरे

नेपालले चार विकेट गुमायो, आउट भए कुशल मल्ल

काठमाडौँ । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेलमा नेपालले चार विकेट गुमाएको छ । नेपालले चौथो विकेटमा

कुशल भुर्तेल पनि आउट

ताजा स्थितीमा नेपालले ७.४ ओभरमा तीन विकेटको क्षतीमा ५० रन बनाएको छ ।

नेपालले दोस्रो विकेट गुमायो

ओमानविरुद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेटमा सन्दीप जोरालाई गुमाएको हो ।

नेपाललाई पहिलो झट्का, आउट भए आसिफ शेख

ताजा स्थितीमा नेपालले ३ ओभरमा एक विकेटको क्षतीमा १३ रन बनाएको छ ।

नेपाली टोलीले आज कालो पट्टी बाँधेर खेल्ने

काठमाडौं । नेपाली क्रिकेट टोलीले आज आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा कालो पट्टी बाँधेर खेल्न लागेको छ ।

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

टियु क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

आईसीसी टी–२० विश्वकप छनोटको उपाधिका लागि नेपाल र ओमान भिड्दै

आईसीसी टी-२० विश्वकप क्रिकेटको एसिया छनोटको उपाधिका लागि आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

डर्टमण्डमाथि बायर्नको सानदार जित, केनले गरे ह्याट्रिक

एजेन्सी । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले चीर प्रतिद्वन्द्वी डर्टमण्डविरुद्ध सहज जित हात पारेको छ । गएराति भएको

बार्सिलोनाको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई

साविक विजेता इंग्ल्याण्ड विश्वकपबाट बाहिर, अष्ट्रेलियासँग ३३ रनले पराजित

एजेन्सी । साविक विजेता इंग्ल्याण्ड यस पटकको एकदिवसीय विश्वकपबाट बाहिरिएको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा शनिबार राति सम्पन्न खेलमा

न्युक्यासलसँग हार्यो आर्सनल, अपराजित यात्रामा लाग्यो ‘ब्रेक’

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आर्सनलले सिजनको पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा आर्सनल न्युक्यासल युनाइटेडसँग

म्यान्चेस्टर युनाइटेडको कठिन जित, वेस्ट ह्याम विजयी

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार सम्पन्न खेलमा म्यान्चेस्टर युनाइटेडले फुलह्यामलाई संघर्षपूर्ण खेलमा १–० गोल अन्तरले पराजित गरेको छ ।

क्रिकेट विश्वकप : न्युजील्यान्डको जितमा वर्षा बाधक, पाकिस्तानले जित्यो खेल

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा सम्पन्न खेलमा न्युजील्यान्ड पाकिस्तानसँग पराजित भएको छ ।

क्रिकेट विश्वकप : न्युजील्यान्डद्वारा पाकिस्तानसामु ४०२ रनको लक्ष्य

आइसिसी विश्वकप क्रिकेट अन्तर्गत शनिबार बेंगलोरमा जारी खेलमा न्युजील्यान्डले पहिले ब्याटिङ गर्दै पाकिस्तानसामु ४०२ रनको विशाल लक्ष्य दिएको छ ।

हार्दिकले विश्वकपका बाँकी खेलहरु गुमाउने, उनको स्थानमा भारतले कसलाई ल्यायो…

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ मा भारतीय टोलीलाई ठूलो झट्का लागेको छ । भारतीय टिमका स्टार अलराउन्डर हार्दिक पाण्ड्या

फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्प पीडितको सहयोगार्थ…

आईसीसी विश्वकप टी–२० को एसिया छनौट अन्तर्गत आइतबार हुने फाइनल खेलको टिकटबाट उठेको रकमको ५० प्रतिशत भूकम्पपीडितको सहयोगार्थ प्रदान गरिने

तेक्वान्दो संघद्वारा पलेशा सम्मानित

काठमाडौं । नेपाल तेक्वान्दो संघले चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा कांस्य पदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ

पूर्वराष्ट्रपति भण्डारीबाट राष्टिय क्रिकेट टिमलाई बधाई

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारीले एसियाली क्रिकेटको छनौट खेलमा युएईलाई पराजित गर्दै सन् २०२४ को टी(२० विश्वकप क्रिकेटका लागि छनौट

क्रिकेटको १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा

तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले