© 2023
वर्षौंअघिको दुश्मनीको अन्त गर्ने प्रयासस्वरुप एक पार्टीमा हालै मात्र एक अर्काको अँगालोमा बेरिएलगत्तै बलिउड नायक सलमान खान र शाहरूख खानबीचको दोस्ती अब राम्रैसँग जम्लाजस्तो छ। त्यो कसरी भने सानो ११ वर्षअघि मदिराले लठ्ठ भएर सवारी चलाउँदा अनियन्त्रित भई दुर्घटना हुँदा सडकको फुटपाथमा सुतिरहेका मजदुरको मृत्यु भएपछि अदालतको तारिख बेहोरिरहेका सलमान
नेपाली नायक निखिल उप्रेतीले हिन्दी चलचित्रको निर्देशन गर्ने भएका छन्। उनी आफैं मुख्य भूमिकामा प्रस्तुत हुने एक्सन लभ स्टोरी चलचित्रको