२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता

कीर्तिपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्रजार्यले एक हजार ६०५ प्राप्त गर्नुभएको छ । उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गर्नुभएको छ । उहाँको

उदयपुरका मुख्य निर्वाचन अधिकृतले दिए राजीनामा

उदयपुर । निर्वाचनको काम नसकिँदै उदयपुरका मुख्य निर्वाचन अधिकृत दीपक खनालले राजीनामा दिएका छन् । स्वास्थ्यमा समस्या आएको कारण जनाउँदै

ओलीको गृहनगरमा राप्रपाको अग्रता

पाँच दलीय सत्ता गठबन्धनसँग मिलेर मेयरमा उम्मेदवारी दिएका राप्रपाका थापाले एमालेकी उम्मेदवार गीता अधिकारीसँग अग्रता कायम गरेका हुन् ।

हुम्लामा हेलिकोप्टरमार्फत मतपेटिका संकलन

हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी

काठमाडौँमा अहिले ६ स्थानमा मतगणना

यसअघि वडा नं १, २, ३, ४ र ३२ को मतगणना जारी छ । काठमाडौँ महानगरका वडामा मतगणना जारी रहँदा

काठमाडौं महानगरपालिका: बालेन शाह ३११०, केशव स्थापित १६४५

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३११० मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

भरतपुरमा रेनुलाई पुनः अग्रता

चितवन । भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले पुनः अग्रता हासिल गरेकी छिन् । पछिल्लो परिणामअनुसार चार हजार

काठमाडौँमा सुनिताको फराकिलो अग्रता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको उपमेयर पदमा नेकपा (एमाले) की सुनिता डंगोलले फराकिलो अग्रता बनाएकी छिन् । प्राप्त पछिल्लो मतगणनाअनुसार डंगोलले

शङ्खरापुरको दुई वडाको मतपरिणाम सार्वजनिक

काठमाडौँ । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर

भरतपुरमा पछि परिन् रेनु

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय सत्ता गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहाल पछि परेकी छिन् । स्थानीय तहको निर्वाचनमा यसअघि

नेपालगञ्जमा कांग्रेसकै अग्रता

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा कांग्रेस–जसपा गठबन्धनबाट नेपाली कांग्रेसका प्रशान्त विष्टले दुई हजार १४० मतले अग्रता कायम गर्नुभएको छ

जाजरकोटको नलगाड नगरपालिका–२ मा कांग्रेस विजयी

जाजरकोट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी

कनकासुन्दरी–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवारको प्यानलनै विजयी

मुलुकमा संघीयता आए पनि दलितको मुक्ति नभएको भन्दै दलित मुक्तिका लागि दलितकै नेतृत्व आवश्यक ठानी दलितहरुको समूहले स्वतन्त्र उम्मेदवारी दिएको

काठमाडौं महानगरपालिका: बालेन शाह ३११०, केशव स्थापित १६४५

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ३११० मत प्राप्त गर्नुभएको छ । पछिल्लो अपडेट अनुसार साह फराकिलो

मिथिला नगरपालिका: महेन्द्र महतो ६६०, राजा राम महतो ६५९

धनुषा । मधेश प्रदेशको धनुषा जिल्लाको मिथिला नगरपालिकामा मेयर पदका उम्मेदवार महेन्द्र महतो (नेपाली काँग्रेस) र राजा राम महतो (नेकपा

कांग्रेसका जोकलाल बुढा तमानखोलाको अध्यक्षमा निर्वाचित

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । दुई हजार ७०७ मत ल्याएर जोकलाल बुढा

स्थानीय तहको निर्वाचनमा राप्रपाको ताजा स्थिति,१८ वडामा विजयी, केहीमा अग्रता,…

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले स्थानीय तहको निर्वाचनमा अहिलेसम्म १८ वटा वडामा विजय हासिल गरेको छ ।

मकवानपुरमा मतगणना जारी

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र आठ गाउँपालिकाको मतगणना कार्य जारी छ । हेटौँडा उपमहानगरपालिकाको १, २, १८

ओखलढुङ्गाको मानेभन्ज्याङमा स्वतन्त्र उम्मेदवारको अग्रता

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । नेपाली कांग्रेसको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका ज्ञानेन्द्र रुम्दालीले

ललितपुर महानगरः दोब्बर मतान्तरले चिरीबाबु महर्जन अग्रस्थानमा

ललितपुर । ललितपुर महानगरपालिकामा प्रमुखमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम रहेको छ